प्रदेश नं. ५


१६ चैत्र, कोहलपुर । १४ यात्रु बोकेर सीता एयरको १९ सिटे नाइनएन एजेएच जहाज बुधबार बिहान ११ बजे काठमाडौंका लागि उडेको थियो । तर, सवा ११ मै जहाज नेपालगन्जमा अवतरण भयो । काठमाडौंका लागि टिकट...

  • १६ चैत्र, नेपालगन्ज । सामाजिक क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आफ्नो परिचय दिन सफल मानवता नेपाल बाँकेको प्रथम साधारणसभा तथा अधिबेशन सम्पन्न भएको छ । बुधबार भएको प्रथम अधिबेशनबाट अध्यक्ष पदमा मधुसूदन अधिकारी सर्वसम्मत चयन भएका छन् । त्यसैगरी उपाध्यक्षमा...

  • १५ चैत्र, काठमाण्डौं । भारतमा तिब्र खोजी भईरहेका सिख अभियन्ता अमृतपाल सिंह नेपालगन्जमा लुकेको आशङ्का गरिएको छ ।भारतको पन्जाबमा स्वतन्त्र राज्य खालिस्तानको माग गर्दै आएका सिंह नेपालमा आएको हुनसक्ने दाबी गरेर भारतीय दूतावासले नेपाल सरकारलाई पत्राचार...

  • १५ चैत्र, सल्यान । सल्यान जिल्लालाई बाँके जिल्लासँग जोड्नका लागि बबई नदीमा मोटरेवल पुल निर्माण थालिएको छ । कर्णाली प्रदेशलाई लुम्विनी प्रदेशसँग जोड्ने खलंगा-कालीमाटी-चप्परगौडी सडकअन्तर्गत पर्ने बबई नदीमा पुल निर्माण थालिएको हो । सल्यान-कोहलपुर जोड्ने...

  • १५ चैत्र, नेपालगन्ज । सरकारले भेरी अस्पताल नेपालगन्जलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को आंगिक अस्पतालको रुपमा शैक्षिक कार्यक्रम संचालन गर्न स्वीकृत दिएको छ । योसँगै अब भेरी अस्पतालमा एमडीरएमएसको पढाई हुने भएको छ । संघीय अस्पताल...

  • १४ चैत्र, काेहलपुर । कोहलपुर नगरपालिकाले स्थानिय बन्दा खाेलामा नुहाउन र पौडि खेल्न प्रतिबन्ध गरेको छ । विगतदेखि नै कोहलपुर नगरपालिका १२, १३ र १० को सिमामा पर्ने डुडुवा खाेला (बन्दा)मा नुहाउन र पौडि खेल्ने क्रममा मानविय क्षती भएका कारणले पूर्ण रुपमा प्रतिबन्ध...

  • १३ चैत्र, कोहलपुर । कोहलपुर नगर विकास समितिले आफ्नै सम्झौता बिपरीत विवादास्पद निर्णय गरेको तथ्य फेला परेको छ । कोहलपुर नगरपालिका वडा नं. ११ स्थित न्युरोडसँगै जोडिएको जग्गा भाडामा दिने बारे नगर विकास समितिले गरेको पछिल्लो निर्णय विवादित बन्न पुगेको हो...

  • १३ चैत, नेपालगञ्ज (रासस)। बाँकेस्थित जिल्ला प्रशासन कार्यालयमा मिटर ब्याजीविरुद्ध २२ उजुरी परेका छन् । उजुरी परेकामध्ये १५ मुद्दा अदालती प्रक्रियामा पुगेको, दुई मुद्दा मिलापत्र भएको, दुई मुद्दा प्रहरीमा पठाएको, एउटा व्यक्ति सम्पर्कमा नआएको र दुई मुद्दा...

  • १२ चैत, कोहलपुर । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ । आइतबार माओवादीबाट मन्त्री बनेका तीनै जना नेताले मुख्यमन्त्री लीला गिरीसमक्ष राजीनामा बुझाएको भौतिक पूर्वाधारमन्त्री इन्द्रजित चौधरीले जानकारी दिए । लुम्बिनी सरकारमा...

  • १२ चैत्र, काेहलपुर । अखिल नेपाल ट्रेड युनियन महासंघ बाँकेको अध्यक्षमा हजरत अलि साई चएन भएका छन । नेपालगंजमा सम्पन्न चौथो सम्मेलनले साईको अध्यक्षमा नयाँ कमिटी गठन गरेको हो । सम्मेलनको उद्धघाटन सत्रमा बोल्दै माओवादी बाँकेका संयोजक नरेन्द्र पाण्डे जेम्सले...