२ असोज, नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका-७ भगरा गाउँमा लुटपाट मच्चाउने तीन जना शङ्कास्पद व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । गत आइतबार राति गाउँमा लुटपाट मच्चाउने तीन जना...
३१ भदाै, काेहलपुर । पुर्व पश्चिम राजमार्ग अन्तर्गत बाँकेकाे राप्तीसोनारी गाँउपालिका ८ नयाँ गाउँ नजिकै सडकमा विस्फोट भएकाे छ । आईतबार बिहान करीब ४ बजेकाे समयमा बिस्फाेट हुँदा राजमार्ग एकतर्फी रूपमा बन्द भएकाे छ । सडकमा विस्फोट भएको बस्तु बम भएकाे प्रहरीले...
२९ भदौ, नेपालगन्ज । खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल परिसरमा सुविधा सम्पन्न हस्पिक सेन्टर (बिरामी कुरुवा घर) को निर्माण गरिएको छ । लायन्स क्लब इन्टरनेशनल फाउण्डेशन र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आर्थिक सहयोगमा लायन्स क्लब...
२९ भदौ, नेपालगन्ज । नेकपा माओवादी केन्द्रले ‘जनजनमा माओवादी, घरघरमा माओवादी’ भन्ने मूल नाराका साथ सुरु गरेको ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ अन्तर्गत विभिन्न कार्यक्रम बाँकेमा पनि चलिरहेको छ । माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्रप्रसाद...
२९ भदौ, नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले सामाजिक सञ्जाल वा त्यससँग जोडिएका ग्रुपमा पेशागत मर्यादा विपरित हुने गरी टिकाटिप्पणी नगर्न सबैलाई आग्रह गरेको छ । महासंघ बाँके शाखाका कार्यबाहक अध्यक्ष संगिन शर्माको अध्यक्षतामा बिहीबार बसेको बैठकले...
२८ भदौ, नेपालगन्ज । बाँके जिल्लाका ६० जना पत्रकारहरुको निःशुल्क आँखा जाँच गरिएको छ । फत्तेबाल आँखा अस्पतालको सहयोगमा अवधी पत्रकार संघ नेपालले पत्रकारहरुको निःशुल्क आँखा जाँच गरेको हो । आँखा जाँचमा एक जना पत्रकारको मोतिविन्दु देखिएको र करिब दुई दर्जन...
२८ भदौ, दाङ । लुम्बिनीमा प्रदेश सरकारले अट्वारी पर्वको अवसरमा थारु समुदायलाई भदौ ३१ गते आइतबार सार्वजनिक बिदा दिने भएको छ । प्रदेश सरकारले बिहीबार सूचना जारी गर्दै प्रदेशका तीन जिल्लाका थारु समुदायलाई सार्वजनिक विदा दिने जनाएको हो । २०७९ चैत्र १७ गतेको...
२८ भदाै, काेहलपुर । कोहलपुरमा रहेको नीलसागर असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा केन्द्रमा खाद्यान्न सहयोग गरिएको छ । कोहलपुर उद्योग वाणिज्य संघले हरितालिका तीजको अवशरमा शुभकामना आदान प्रदान सहितको दर खाने कार्यक्रम आयोजना गर्दै खाद्यान्न सहयोग गरेको...
२७ भदाै, नेपालगन्ज । बाँकेका अग्रज पत्रकारहरुले संचार क्षेत्रकालागि सामाजिक संजाल चुनौतीको विषय बन्दै गएको बताएका छन् । बुधबार नेपाल प्रेस युनियन बाँकेका संस्थापक स्व. पन्नालाल गुप्त (चाचा) को ९५औं जन्मजयन्तीको अवसरमा आयोजना गरिएको कार्यक्रममा बोल्ने...
२७ भदाै, नेपालगन्ज । रोजगारीलगायत विभिन्न प्रलोभन देखाएर भारतको मुम्बईमा पुर्याइएका बाँकेका दुई जना महिलालाई बन्धक बनाई जबरजस्ती भाडाकी आमा बनाएको खुलासा भएको छ। ती महिलालाई अरूका लागि बच्चा जन्माउने काममा लगाइएको पाइएको छ। केही दिनअघि माइती नेपालको...