४ जेठ, वीरगञ्ज । पर्साको कालिकामाई गाउँपालिकामा २१ वर्षीय एक युवक गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् । राष्ट्रिय जनता पार्टी (जसपा) बाट निर्वाचन लडेका बशिष्ट कुमार आफ्ना निकटतम्...
जेठ ४, खजुरा । बाँकेको खजुरा गाउँपालिका अध्यक्षमा नेकपा माओवादि केन्द्रका डम्बर विक तुफान विजयी भएका छन । कांग्रेस र माओवादी केन्द्रको गठबन्धनकाे तर्फबाट नेकपा (माओवादी केन्द्र ) जिल्ला समन्वय समिति बाँकेको संयोजक तुफान गाउँपालिका अध्यक्षमा निर्वाचित...
जेठ ३, काठमाण्डौैं / सार्वजनिक गाडीको भाडा फेरि बढेको छ । यातायात व्यवस्था विभागले भोलि बुधवारदेखि लागू हुने गरी अन्तरप्रदेशमा चल्ने गाडीको भाडादर समायोजन गरेको हो । इन्धनको बजार मूल्य पाँच प्रतिशतभन्दा धेरैले बढेमा वा घटेमा वैज्ञानिक भाडा समायोजन...
३ जेठ, खजुरा / बाँकेको खजुरा गाउँपालिकामा २०७४ सालको निर्वाचनमा पराजित वडा अध्यक्षका उम्मेदवारहरु विजयी भएका छन । वडा नम्बर १, २ ,३, ४, ५ र ६ मा अघिल्लो स्थानीय तहको निर्वाचनमा पराजित वडा अध्यक्षका उम्मेदवारहरुले सफलता हात पारेका हुन । वडा नम्बर १ मा गठबन्धनका...
३ जेठ, बर्दिया / बर्दियाको राजापुर नगरपालिकाको मेयर र उपमेयर दुवैमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । राजपुरको मेयरमा माओवादी केन्द्रका दिपेश थारुले ९ हजार ८ सय सात मत ल्याएर विजयी भएका छन । प्रतिष्पर्धी कांग्रेसका दीपकजंग शाहले ९ हजार ७ सय...
३ जेठ, खजुरा / स्थानिय तह सदस्य निर्वाचन अन्तर्गत बाँकेको खजुरा गाँउपालिका वडा नं. ५ मा माओवादी केन्द्रका उम्मेदवार बिजयी भएका छन । भर्खरै सार्वजनिक भएको मत परिणाम अनुसार आफ्ना निकटतम प्रतिद्धन्दीलाई ९८ मतले पराजित गर्दै शेख वडाध्यक्षमा बिजयी भएका हुन...
२ जेठ, नेपालगन्ज / स्थानीय निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ मा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका गोपाल पुन बिजयी भएका छन । अघिल्लो स्थानीय चुनावमा राप्रपाले जितेको उक्त वडामा माओवादी केन्द्रले ईतिहास रचेको हो । अघिल्लो निर्वाचनमा...
३ जेठ, अगैया (बाँके) / बाँकेको राप्तीसोनारी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका तप्त पौडेल ८२० मतान्तरले निर्वाचित भएका छन् । पौडेलसँगै उपाध्यक्षमा कांग्रेसकै मनिषा सिंह थारु पनि निर्वाचित भएकी छिन् । नवनिर्वाचित अध्यक्ष पौडेलले उनका निकटम प्रतिद्वन्दी...
३ जेठ, कोहलपुर / नेपाली काँग्रेसले कोहलपुरमा तिन ओटा वडामा जित हात पारेको छ । कोहलपुरमा एमालेको लाल किल्ला मानिने वडा नं। १ र २ मा क्रमश माओवादी र काँग्रेसले जित निकालेका हुन । कोहलपुर वडा नं। १ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार वद्रि जैसीको प्यानल...
२ जेठ, कोहलपुर / शनिबारबाट सुरु भएको मतगणना अनुसार कोहलपुर नगरपालिका वडा न. २ मा नेपाली कांग्रेसको पुरै प्यानल विजय भएको छ । वडाध्यक्षमा नेपाली कांग्रेसका हरि कठायतको पुरै प्यानल निर्वाचित भएको हो । जसमा महिला सदस्य तारादेवी सिंह, दलित महिला सदस्यमा बस्मती...