अर्थ


राष्ट्रिय गौरवको भेरी-बबई डाईभर्सन बहुउद्देश्यीय आयोजनाका श्रमिकले पारिश्रमिक नपाएको भन्दै हड्ताल शुरु गरेका छन् । उनीहरुले विगत एक वर्षदेखि पारिश्रमिक नपाएको भन्दै हड्ताल शुरु...

  • भेरी शित भण्डार सहकारी संस्था लि. को अध्यक्षमा बलराम भट्टराई निर्वाचित भएका छन । संस्थाको कोहलपुरमा सम्पन्न १३ औं साधारण सभाले भट्टराईको नेतृत्वमा सर्वसम्मत रुपमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । संस्थाको उपाध्यक्षमा यूवराज पौडेल तथा सदस्यहरुमा...

  • भारतले नेपाललाई दिने वाषिर्क अनुदानमा वृद्धि गरेको छ । आर्थिक वर्ष २०२१/२२ का लागि सोमबार वित्त मन्त्री निर्मला सीतामरणले सार्वजनिक गरेको केन्द्रिय बजेटअनुसार नेपालले पाउने वार्षिक अनुदान अघिल्लो आर्थिक वर्षको तुलनामा १ अर्ब १२ करोड भारु (१ अर्ब ८९...

  • लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले रोल्पामा २५ प्रतिशत काम सकिएको पुलको शिलान्यास गरेका छन् । नेकपा ओली पक्षको जिल्ला भेला गर्न रोल्पाको लिबाङ पुगेका पोखरेलले लिबाङनजिकै रहेको धाङ्सीखोलाको २५ प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको पुलको...

  • कोहलपुर क्षेत्रका बामपन्थी उद्योगी व्यवसायीहरुले आसन्न कोहलपुर उद्योग बाणिज्य संघको निर्वाचनमा एकताबद्ध भएर चुनावी प्रतिस्प्रर्धा गर्ने भएका छन । राष्ट्रीय रुपमा नेकपा बिभाजित भएपनि कोहलपुरका व्यववासयीहरुले एकताबद्ध हुदै सर्बसम्मत रुपमा बिष्णु...

  • गत ११ महिनादेखी बन्द रहँदै आएको पश्चिम नेपालकै सबैभन्दा ठुलो जमुनाह नाका संचालनमा आउने भएको छ । लकडाउनका कारण बन्द रहेका देशभरका ३० वटा नाकालार्ई सरकारले खुला गर्ने निर्णय गरेसँगै जमुनाहा नाका समेत औपचारीक रुपमा संचलनमा आउने भएको हो । मन्त्रीपरिषद्...

  • स्मार्टफोन सामसुङले बाँकेको नेपालगन्जमा अत्याधुनिक सर्भिस सेन्टर संचालनमा ल्याएको छ । सामसुङ नेपालका प्रवन्ध निर्देशक साम जंङ पाकले बिहिबार सर्भिस सेन्टरको औपचारीक रुपमै उद्धघाटन गरेका छन । ब्ल्याक थिमको उच्च प्रबिधीयुक्त सर्भिस सेन्टर नेपालमै...

  • ट्रान्सपरेन्सी इन्टरनेशनलले नेपालमा झन् भ्रष्टाचार बढेको जनाएको छ । १८० देशको सार्वजनिक क्षेत्रको भ्रष्टाचारबारे विज्ञको अवधारणाका आधारमा तयार पारिएको सूचीमा नेपाल भ्रष्टाचार हुने देशहरुको सूचीमा ११७ औं स्थानमा छ । गत वर्ष यस सूचीमा नेपालको अंक...

  • सुनको भाउ तोलामा एक सय रुपैयाँले घटेको छ । बुधबार ९२ हजार एक सय रुपैयाँमा कारोबार भएको छापावल सुनको भाउ आजका लागि ९२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघले आजकालागि तेजाबी सुनको भाउ ९१ हजार पाँच सय रुपैयाँ तोकेको छ...

  • बिहिबार एक दिनकोलागि कोहलपुर बजार बन्द हुने भएको छ । महिनाको हरेक १५ गते कोहलपुर बजार बन्द गर्ने निर्णय अनुसार भाेलि बजार बन्द गर्न लागिएकाे कोहलपुर उद्योग वाणिज्य संघले जनाएकाे छ । वाणिज्य संघले महिनाकाे २ दिन बजार बन्द गर्दै आएकाेमा काेराेनाका कारण...