नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । आज १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल डिजल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँले बढाएको हो । नयाँ मूल्यसूची अनुसार अब पेट्रोलको मूल्य...
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले भरतपुरस्थित निर्माणाधिन अवस्थामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्थलगत अनुगमन गरेका छन । मन्त्री अथकको नेतृत्वमा मन्त्रालयका सचिव दामोदर रेग्मी सहित बिहिबार चितवन पुगेको मन्त्रालयको...
सशस्त्र प्रहरी बल बाँकेको कमान्ड सम्हालेको केहिदिनमै सशस्त्र प्रहरी उपरीक्षक (एसपी) जनक बस्नेतले सिमा नाकामा हुने अवैध गतिविधि विरुद्ध सशक्त रुपमा उत्रन निर्देशन दिएका छन् । माघ ३ गते सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेको कमान्ड सम्हालेको...
खाना पकाउने ग्याँस आयातमा नयाँ रेकर्ड कायम भएको नेपाल आयल निगमले जनाएको छ । भारतीय आयल कर्पोरेसनबाट गत अंग्रेजी वर्षको अन्तिम डिसेम्बर महीना आयात भएको ग्याँस हालसम्मकै धेरै भएको निगमका सहायक निर्देशक एवं प्रवक्ता विनितमणि उपाध्यायले बताए । सन् २०२१...
पुरातात्विक महत्वका सामग्रीहरु चोरी गरेको अभियोगमा प्रहरीले दुई जनालाई काठमाडौं महानगरपालिका-२६ केशरमहलबाट बुधबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं बसुन्धरा बस्ने दाङ तुल्सिपुर उपमहानगरपालिका-३ ठेगाना भएका १८ वर्षीय किशोर र काठमाडौं...
बाँके प्रहरीले नेपालबाट भारततर्फ लैजादै गरेको अवस्थामा अबैध सुपारी बरामद गरेको छ । प्रहरीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० बाट ई-रिक्साको डिक्की र हुडमा लुकाईछिपाई गरी नेपालबाट भारततिर लैजादै गरेको अवस्थामा बुधबार ठूलो मात्रामा अबैध सुपारी...
सरकारले सात निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । सम्झौताअनुसार निर्माण पूरा नगरेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै कालोसूचीमा राखिएको जनाएको हो । उक्त कार्यालयको बुधबार बसेको बैठकले आजदेखि लागू हुने गरी ती निर्माण...
बाँके प्रहरीले ब्राउनसुगरसहित विभिन्न लागूऔषध नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय परिसरमा मंगलवार प्रहरीले विभिन्न समयमा बरामद गरेको ब्राउनसुगरसहितका विभिन्न लागूऔषधहरु जलाएर नष्ट गरेको हो । पत्रकार, जिल्ला प्रशासन कार्यालय, बाँके जिल्ला अदालत,...
बाँके प्रहरीले बितेको ६ महिनामा ९ करोड बढीको राजस्व संकलन गरेको छ । प्रहरीले भन्सार चोरी पैठारीबाट ४ करोड ३६ लाख २६ हजार ६०८ रुपैयाँ, सुन तस्कर कारवाहीबाट ३ करोड १३ लाख ९७ हजार ६७५ रुपैयाँ, ट्राफिक कारवाहीबाट १ करोड १२ लक्ख ३४, हजार ५०० रुपैयाँ, नदिजन्य पदार्थ...
बतास अर्गनाइजेशनसँग पशुपति धर्मशाला सञ्चालनका लागि गरिएको सम्झौता खारेज गर्न छानविन समितिले सिफारिस गरेको छ । पशुपति धर्मशाला लिजमा दिने सम्झौता अधिकार प्राप्त निकायको स्वीकृति विना गरिएको, बोलपत्रमा मापदण्ड निर्धारणमा मिलेमतो लगायत समेटर प्रतिवेदन...