अपराध


अवैध रुपमा खाडी मुलुक जान लागेकी १६ नेपाली महिलालाई भारतको नयाँ दिल्लीबाट उद्दार गरि नेपालगन्ज फर्काइएको छ । उद्धार गरि नेपालगन्ज ल्याइएका महिलामध्ये पाँच जना साविक मध्यपश्चिम क्षेत्र...

  • आफ्नै बहिनी बलात्कारको आरोपमा सहोदर दाइलाई धादिङ प्रहरीले पक्राउ गरेको छ। दक्षिणी धादिङको गजुरी गाउँपालिका(२ की १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उनकै दाजुलाई प्रहरीले नियन्त्रणमा लिइ सोमबार मुद्धा दर्ता गराएको हो। गोपनियताका कारण दाजुबहिनीकै...

  • एक वर्षअघि श्रीमतीको हत्या गरी इलाका प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका मोहम्मद अस्ताव बेडुवाका सन्तानको बिचल्ली भएको छ । कोहलपुर नगरपालिका-४ बेलनपुरका २९ वर्षीय बेडुवाले वि.सं. २०७३ असारमा २७ वर्षीया श्रीमती फल्सुनदेवीको हत्या गरेर सजाय भुक्तानका...

  • आफ्नो फ्ल्याटलाई यौन धन्दामा लगाउने २ युवती पक्राउ परेका छन् । लाजिम्पाटमा फ्ल्याट भाडामा लिएर यौन धन्दा चलाउँदै आएका पाटनकी २८ वर्षिय प्रिया श्रेष्ठ र मकवानपुरकी १८ वर्षिय मन्दिरा तामाङ (तितुङ) लाई पक्राउ गरिएको काठमाडौं परिसरका डिएसपी मोहन थापाले...

  • श्रीमानसँगको लेनदेनको हिसाब मिलाउनको लागि एक समूहले श्रीमती र छोरी अपहरण गरेको खुल्न आएको छ । बाँकेको राप्ती सोनारी गाउपालिका-२ मदुईबाट बुधबार बिहान अज्ञात समूहले स्थानीय २९ वर्षिया यशोदा डाँगी र उनकी ८ वर्षकी छोरी स्मृती डाँगीलाई ५ जना पुरुष र ३ जना...

  • घटनाः १ साथीको घरमा होमवर्क गर्न गएकी कञ्चनपुरको उल्टाखामकी १३ वर्षीया बालिकाको शव उखुबारीमा भेटियो । उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको अवस्थामा शव महुलिया नजिकैको उखु बारीमा फेलापर्‍यो । साथीको घरमा पढ्न भनेर...

  • नेपाली चलचित्र हिम्मतवालीका नायक सुदर्शन गौतम वर्षौंदेखि मानव तस्करीमा संलग्न रहेको खुलेको छ । अमेरिकी सामुद्रिक मार्ग पाभोमा अड्किएको पानीजहाजमा १८ दिन अलपत्र परी नेपाल फर्किएका बाँके कोहलपुरका जसोदा चन्द र पुष्प चन्दको जाहेरीपछि थापा मानव तस्करीमा...

  • भारतबाट अवैध रुपमा बोइलर कुखुरा ल्याउने एक व्यवसायीबाट घुस लिदालिदै नेपालगन्जमा एक प्रहरी जवान अख्तियारको फन्दामा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कोहलपुरबाट खटिएको टोलिले प्रहरी जवान गोविन्द नेपालीलाई घुसको रकमसहित आइतबार...

  • नेपालगञ्ज उपमहानगरपालिका-१८, कारकादोमा महिलाको शव भेटिएको छ । अन्दाजी ५० वर्षकी महिलाको शव खेतमा भेटिएको हो । आँपको रुखमुनी उत्तानो अवस्थामा शव भेटिएको वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षण नारायण डाँगीले जानकारी दिए । उनका अनुसार...

  • पश्चिम रुकुममा न्यायिक समितिबाट एक वर्षमा १४ वटा सम्बन्ध विच्छेदका मुद्दा छिनोफानो भएको छ । तीन नगरपालिका र तीन गाउँपालिका गरी ६ स्थानीय तहमा गठित न्यायिक समितिले गत आर्थिक वर्षमा १४ जोडिको सम्बन्ध विच्छेद गराईदिएको हो । मिलापत्रका माध्यमबाट सम्बन्ध...