२७ बैशाख २०८१, बिहीबार

अपराध


जिल्ला प्रहरी कार्यालय बाँकेले हात्तिको दाह्रा सहित एक जनालाई नियन्त्रणमा लिएको जनाएको छ । वैजनाथ गाँउपालिका वडा नं। २ तिलकपुर वस्ने पुर्ण बहादुर थारुलाई हात्तिको दाह्रा सहित पक्राउ...

  • पछिल्लो तीन महिनामा नेपालले ४० विदेशी नागरिकलाई निष्कासन गरेको छ । अध्यागमन विभागका अनुसार कात्तिकदेखि पुससम्म कुल ४० जना नागरिकलाई नेपालले निष्काशन गरेको हो । यसमध्ये सबैभन्दा बढी चिनियाँ नागरिक छन् । यो अवधिमा १९ जना चिनियाँ नागरिक नेपालबाट निष्कासनमा...

  • अबैध भारतीय रुपौयाँसहित नेपालगन्जबाट एक भारतीय नागरीक पक्राउ परेका छन । १० लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक मुनवर खानलाई पक्रउा गरीएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी ओमबहादुर रानाले जानकारी दिए । सोमबार दिउँसो जिल्ला प्रहरी कार्यालय...

  • चितुवाको छाला तस्करी गर्ने गिरोहलाई बाँके प्रहरीले पक्राउ गरेको छ । चितुवाको छालाको अबैध कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले बाँकेको कुशुमबाट तिन जनालाई पक्राउ गरेको हो । बाँकेको राप्तीसोनारी गाँउपालिकाको वडा एरिया हुँदै चितुवाको छाला अबैध रुपमा...

  • बाँके राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ कचनापुरका २८ वर्षीय हेमराज खत्री मृत अवस्थामा फेला परेका छन् । माघ १४ गतेबाट सम्पर्कविहीन भएका उनको शव शनिबार राप्ती सोनारी गाउँपालिका वडा नम्बर ५ बिनौनास्थित टटुवाको जंगलमा फेला परेको थियो । इलाका प्रहरी...

  • बेवारिशे शव व्यवस्थापन गर्दै आएका विनयजंग बस्नेतलाई प्रहरीले पक्राऊ गर्ने भएको छ । उनीविरुद्ध अदालतबाट पक्राऊ पूर्जी जारी भइसकेकाले प्रहरीले पक्राऊ गर्न लागेको हो । बेवारिशी शव व्यवस्थापनका लागि विनयजंग नेपालगञ्जमा छन् । उनले आफूसँगै शव व्यवस्थापनमा...

  • भारतको बिहार राज्यको पश्चिम चम्मारण जिल्लाको चैनपुर कुण्डवामा एफआईआर दर्ता भएको नौ दिनपछि मात्रै प्रहरी घटनास्थल पुगेका छन् । बारबर्दिया-३ खुरखुरे फॉटाकी १२ वर्षीया सुमित्रा विकको गत जनवरी २१ मा सामूहिक बलात्कार पछि हत्या गरी जलाइएको थियो । बलात्कारपछि...

  • छात्रालाई होटलमा लगेर परीक्षा लिएको आरोप लागेका एक शिक्षक जेलचलान भएका छन् । छात्रालाई एक होटलमा पुर्याएर परीक्षा लिई जबरजस्तीको समेत प्रयास गरेको अभियोग लागेका पोखराको राष्ट्रिय माविका शिक्षक शिरिषकुमार बस्ताकोटी जेलचलान भएका हुन् । गत मंसिरमा...

  • बाँकेमा कस्तुरीको बिनासहित पाँच जना पक्राउ परेका छन । बिहिबार नेपालगन्ज उपमहानगरपालिका १ मा रहेको लौटन थारुको घरबाट कस्तुरीको बिना र जङ्गली जनावरको दाँत सहित ५ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । बन्यजन्तुको अबैध रुपमा खरिद...

  • बाँके प्रहरीले मोटरसाईकल चोरेर विभिन्न पहाडी जिल्लामा बेच्ने गिरोहलाई पक्राउ गरेको जनाएको छ । बुधबार नेपालगन्जस्थित जिल्ला प्रहरी कार्यालय बाँकेमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रहरीले मोटरसाईकल चोरीमा संलग्न ६ जनालाई पक्राउ गरेको जनाएको हो...