बाँके प्रहरीले नेपालगन्जबाट अबैध रुपमा भन्सार छली गरी ल्याएका कस्मेटिकका सामान बरामद गरेको जनाएको छ । भारतबाट अबैध रुपमा भन्सार छलेर नेपाल ल्याउदै गरेका अन्दाजी ८७ हजार ६ सय पन्ध्र...
बेलायतका एक व्यक्तिले कम्तिमा १०० शवसँग यौन सम्पर्क गरेको स्वीकारेका छन् । २ महिलाको हत्या गरेको आरोपमा १० वर्षअघि पक्राउ परेका डेभिड फुलरले आफूले काम गर्ने अस्पतालका मुर्दाघरका शवसँग घृणित कार्य गरेको स्वीकारेका हुन । फुलरले सन् १९८७ मा वेन्डी नेल...
बाँके प्रहरीले हराएको स्कुटर फेला पारी सम्बन्धित सवारी धनिलाई बुझाएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९ स्थित ब्रिटिस ईङ्लिस बोर्डिङ स्कुल नजिक पार्किङ गरी राखेको ठाउँबाट भे९प ९६६३ नम्बरको स्कुटर कार्तिक २० गतेदेखि हराएको थियो । नेपालगन्ज...
बाँके प्रहरीले लेनदेन मुद्दामा जिल्ला अदालतले कैद सजाय तोकेर फरार रहेकी दिपाली श्रेष्ठलाई पक्राउ गरेको छ । जिल्ला अदालत बाँकेले लेनदेन मुद्दामा २०७७ माघ २३ गते १ बर्ष कैद सजाय तोकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ की ५५ बर्षिया दिपाली श्रेष्ठलाई...
बाँके प्रहरीले ठूलो मात्रामा पटाका नष्ट गरेको छ । जिल्ला प्रहरी मातहतका प्रहरी इकाइहरुले विभिन्न समयमा बरामद गरेर जम्मा पारेका पटाका आज जिल्ला प्रहरी कार्यालयको परिसरभित्र नष्ट गरेको हो । विभिन्न समयमा भारतबाट नेपाल ल्याउने क्रममा बरामद गरिएको अन्दाजी...
जिल्ला प्रहरी कार्यालय बर्दियाले सोमबार बिहान बर्दियाको गुलरियाबाट जुवा खेल्दै गरेको अवस्थामा घरधनीसहित ९ जना जुवाडेलाई पक्राउ गरेको जनाएको छ । प्रहरीले सोमबार बिहान २:५५ बजेको समयमा गुलरिया नगरपालिका वडा नम्बर ७, गुलरियागाउँ स्थित रमेश यादवको घरबाट...
बाँके प्रहरीले सोमबार नेपालगन्जबाट भारततिरबाट भन्सार छली गरेर नेपाल ल्याउदै गरेका अवैध खसीसहित अन्य सामाग्री बरामद गरेको जनाएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० बाट भारततिरबाट नेपाल ल्याउदै गरेका अवैध खसी, लत्ता कपडा तथा चिनी लगायतका अन्य...
बाँके प्रहरीले अदालतद्वारा विभिन्न समयमा विभिन्न मुद्दामा कैद सजायको फैसला पाएर फरार हुँदै आएका विभिन्न प्रतिवादीहरुलाई धमाधम पक्राउ गरिरहेको छ । पछिल्लो समयमा प्रहरीले ज्यान मार्ने उद्योग मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । ज्यान मार्ने...
कैलाली प्रहरीले स्रोत नखुलेको ८ लाखबढी नेपाली रुपैयाँ र विभिन्न धातुका सामाग्रीसहित धनगढीबाट तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित होटल अमन प्लाजाबाट गत शुक्रवार साँझ मष्टा गाउँपालिका वडा नम्बर १, कोटदेवलका २२...
बाँके प्रहरीले हारजित हुने गरी जुवातास खेलिरहेका दुई जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीले बाँकेको खजुरा गाउँपालिका वडा नम्बर २, ए गाउँ नजिकै रहेको नर्सरीमा तास खेल्दै गरेका दुई जना जुवाडेलाई गएराती ९ बजेतिर पक्राउ गरेको जनाएको छ । जुवातास खेलिरहेको अवस्थामा...