अपराध


१६ कात्तिक, नेपालगन्ज । सर्वोच्च अदालतको फैसलालगत्तै पक्राउ परेका योगराज ढकाल भनिने रिगल ११ वर्ष भन्दा बढी जेल बस्नुपर्ने भएको छ । सर्वोच्चको फैसलाअनुसार उनी अब ११ वर्ष ११ महिना ५ दिन...

  • १६ कार्तिक, नेपालगन्ज । बाँकेको डुडुवामा खेत जोत्ने क्रममा एक युवतीको शव भेटिएको छ । डुडुवा गाउँपालिका-१ बस्ने श्यामलाल हरिजनकी १२ वर्षिया रिता हरिजनको खेत जोत्ने क्रममा मंगलबार शव फेला परेको प्रहरीले जनाएको छ । अघिल्लो दिनदेखि बेपत्ता रिताको शव स्थानिय...

  • १४ कात्तिक, काठमाडौँ । रिगल भनिने योगराज ढकालविरुद्धको रिट हेर्दाहेर्दैमा राखिएको छ । मंगलबारको पेसीमा सुनुवाइ नसकिएपछि बुधबारका लागि हेर्दाहेर्दैमा राखिएको हो । मंगलबार सर्वोच्च अदालतका न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार...

  • १४ कात्तिक, काठमाडौं । नेपालगञ्जका चेतन मानन्धरको हत्या अभियोगमा जन्मकैद पाएका रिगल भनिने योगराज ढकाललाई राष्ट्रपतिले आममाफी दिएकोविरुद्ध परेको रिटमाथि सुनुवाइ सुरू भएको छ। कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडाको नेतृत्वमा गठित इजलासमा...

  • ११ कात्तिक, कोहलपुर (रासस) । जिल्ला प्रहरी कार्यालय बाँकेले आफूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी भन्दै ठगी गर्दै हिँड्ने एकजनालाई पक्राउ गरेको छ । चितवन जिल्ला भरतपुर महानगरपालिका घर भई हाल नेपालगञ्ज उपमहानगरपालिका-२० बस्ने मोहन कोइरालालाई...

  • १० कात्तिक, सुर्खेत । मुगु जिल्ला छाँयानाथ रारा नगरपालिका ६ मन्दु गाउँमा एकै घरका चार जनाको हत्या भएको छ । हत्या हुनेमा २६ वर्षिया श्रीदेवी बोहरा, उनका दुई छोरा र एक छोरी रहेका छन । श्रीदेवीका दुई छोरा ११ वर्षिया मनोज बोहरा र १ वर्षिय रहर बोहरा तथा ७ वर्षिया...

  • २५ असोज, काठमाडौं । जन्मकैदको सजाय पाएका योगराज ढकाल रिगललाई कैदमुक्त गर्ने सरकारको निर्णयविरुद्ध परेको मुद्दामा प्रधानन्यायाधीशसहित तीन न्यायाधीशले हेर्न नमिल्ने आदेश गरेका छन् । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायाधीशहरु डा। आनन्दमोहन...

  • २२ असोज, काठमाण्डौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अज्ञात समूहले कालोमोसो दलेका छन्। काठमाडौंको जमलस्थित एक होटलमा सोमबार दिउँसो प्रसाईंमाथि एक समूहले कालोमोसो दलेका हुन्। प्रसाईंले उक्त होटलमा पत्रकार सम्मेलन राखेका थिए। पत्रकार सम्मेलन सकेर...

  • १८ असोज, नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिका १ बस्ने कुतबुद्दिन शेषलाई झन्डै ४ करोड राजश्व चुहावटको मुद्दामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ । कपिलवस्तुको शिवराज नगरपालिका ४ घर भई हाल उनी नेपालगन्ज बस्दै आएका थिए...

  • १७ असोज, काठमाडौँ । प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जालमा जातीय, धार्मिक र साम्प्रदायिक सदभाव खलल पुग्ने सामग्री पोस्ट नगर्न नराख्न आग्रह गरेको छ । बुधवार साइबर ब्युरोका प्रहरी उपरीक्षक पशुपतिकुमार रायले सूचना प्रकाशन गरेर त्यस्ता सामग्री प्रकाशन...