५ असार, काठमाडौं । दैलेखको जलजलेमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस रहेको प्रारम्भिक रुपमा पत्ता लागेको छ । चिनियाँ विज्ञ टोलीले नेपाललाई ५० वर्ष पुग्ने प्राकृतिक ग्याँस रहेको भनेर...
५ असार, काठमाडौं । बालिका बलात्कारपछि हत्याकाे घटनामा संलग्न बाँकेकाे खजुरा गाउँपालिका-४ का २३ वर्षीय रहिस खाँलाई अदालतले जिवित रहेसम्म जन्मकैदको फैसला सुनाएको छ । खाँले २०७९ साल कात्तिक १६ गते गुल्मीको चन्द्रकोट गाउँपालिका-४ शान्तिपुरमा १५ वर्षीया...
५ असार, काठमाडौं । खुँडा प्रहार गरेर ज्यान मार्ने प्रयास गरेको कसुरमा दोषी ठहर भएका प्रदेश सांसद राजिव गुरुङ(दिपक मनाङे) पदमुक्त भएका छन् । सर्वोच्च अदालतको संवैधानिक इजालसले उम्मेद्वार हुन समेत अयोग्य भएका उनी विवरण झुक्याएर सांसद भएको ठहर गरेको हो...
४ असार, कोहलपुर । नेकपा (माओवादी केन्द्र) ले कोहलपुरको नापी तथा मालपोत कार्यालयमा बिचौलीयाको प्रवेश निषेध गर्न माग गरेको छ । माओवादी केन्द्र कोहलपुर नगर समितिका अध्यक्ष बलबहादुर खड्का (अबिरल) को नेतृत्वमा बुधबार कोहलपुरस्थित नापी र मालपोत कार्यालयलाई...
४ असार, काठमाडौं । कर्णाली विकास बैंक घोटाला प्रकरणमा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी रहेका छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो । सीआईबीका प्रवक्ता तथा एसपी...
३ असार, नेपालगन्ज । नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल तथा युट्युबमा भ्रमपूर्ण र अमर्यादित सामग्री प्रकाशन गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाग्लुङको निसिखोला गाउँपालिका-४ का ३६ वर्षीय रेशमराज पौडेल रहेका छन् । ‘ड्राइभर...
३ असार, कोहलपुर । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कोहलपुर बाँकेका खरिदार हरिचन्द्र पाण्डेसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । जग्गाको मोठ भिडाउने कार्यमा सहजीकरण गरी सेवाग्राहीसँग रिसवत लिएको आरोपमा खरिदारसहित...
२ असार, नेपालगन्ज । गगन थापा पार्टी सभापति भए नेपाली काँग्रेस छिन्नभिन्न पारिदिने नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिंह राठौरले बताएका छन् । उनले पार्टी बनाउने नाममा महामन्त्री थापाले गुट विस्तारमा लागेको आरोप लगाउँदै पार्टी सभापति भएमा गगन थापाले...
२ असार, नेपालगन्ज । मृत्यु भएका, उमेर नपुगेका र भारतीय नागरिकलाई समेत गरी साढे ६ लाख सामाजिक सुरक्षा भत्ता वितरण गरी हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । बाँकेको तत्कालीन नरैनापुर गाउँ विकास समितिबाट मिलेमतोमा...
२ असार, काठमाडौँ । नेपाली क्रिकेट टोलीले आज आफ्नो १००औँ टी-२० अन्तर्राष्ट्रिय खेल खेल्दै छ । स्कटल्याण्ड टी-२०आई शृंखलाअन्तर्गत नेदरल्याण्ड्ससँगको खेल नेपालको १००औँ टी-२०आई खेल हुनेछ । सन् २०१४ मा आईसीसी टी-२० विश्वकपमार्फत अन्तर्राष्ट्रिय स्तरको...