२३ चैत्र, नेपालगन्ज । बाँकेको खजुरामा सोलारबाट १० मेगावाट विद्युत् उत्पादन गरीएको छ । गोल्यान समुहको मुख्य लगानी रहेको पियोर ईनर्जी लिमिटेडले पहिलो चरणमा १० मेगावाट विद्युत उत्पादन...
२३ चैत्र, कोहलपुर । नगर विकास समिति कोहलपुरको मातहतमा रहेका सटरहरु मिलेमतोमा आफुखुसी दिईएको थप तथ्य फेला परेको छ । कोहलपुर नगर विकास समितिले दिएको सूचना अनुसार कोहलपुर ११ फुड बाटिकालाई सटर तथा सार्वजनिक शौचालय भाडामा दिदाँ सार्वजनिक खरिद नियमावली, कोहलपुर...
२२ चैत्र, नरैनापुर (बाँके) । बाँकेको नरैनापुर गाउँपालिका ६ गंगापुरमा नवनिर्मित सशस्त्र प्रहरी बलको नेपाल बोर्डर आउट पोष्ट (बिओपी) को उद्घाटन गरिएको छ । बुधबार एक समारोहका बिच ५ नं. बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति बिदुर खड्का र नरैनापुर गाँउपालिकाका...
२२ चैत्र, नेपालगन्ज । स्थानीय सरकारले जग्गा उपलब्ध नगराउँदा नेपालगञ्जमा लुम्बिनी प्रदेशस्तरीय क्षयरोग उपचार तथा प्रेषण व्यवस्थापन केन्द्रको भवन निर्माण योजना अलपत्र परेको छ। राष्ट्रिय योजना आयोगले २०७७ माघ १३ गते नै नेपालगञ्जमा लुम्बिनी प्रदेशस्तरीय...
२१ चैत, नेपालगन्ज । नेपाल विद्युत प्राधिकरणले बाँकेका दुई स्थानमा सब स्टेसन निर्माण गर्ने भएको छ । लो भोल्टेज र छिनछिनमा विद्युत् जाने समस्या समाधानकालागि जिल्लाको खजुरा गाउँपालिका र जानकी गाउँपालिकामा सब स्टेसन निर्माणका लागि टेन्डर भइसकेको नेपाल...
२१ चत्रै, नेपालगन्ज । भेरी प्राविधिक शिक्षालय भएर बग्ने नेपालगञ्जको ठूलो नाला विभिन्न खाले फोहरको डंगुरले अस्तब्यस्त थियो । फोहर जाम भएर पानी नै बग्ने अवस्था थिएन । नालाको आधा भन्दा बढी भाग माटोले पुरिएर झाडी नै झाडीले भरिएको देखिन्थ्यो । माटोले पाटिएको...
२१ चैत्र, कोहलपुर । वरिष्ठ कवि तथा समालोचक एवं भाषा आयोगका सदस्य डा। अमर गिरीले साहित्य र जीवनको गहिरो सम्बन्ध रहने बताएका छन । मंगलबार बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा आयोजित समसामायिक साहित्यिक बिर्मश कार्यक्रम आफ्नो धारणा राख्दै गिरीले साहित्य...
२१ चैत्र, नेपालगन्ज । बाँकेका संचारकर्मीहरुले स्थानिय तहलाई संचारमैत्री बनाउनुपर्नेमा जोड दिएका छन । सोमबार पत्रकार महासंघ बाँके शाखाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी संचारकर्मीहरुले मिडियामैत्री सञ्चार नीति निर्माणसँगै कार्यान्वयन...
२० चैत्र, कोहलपुर । बैंक तथा वित्तिय संस्थाको चर्को ब्याजदरको बिरुद्ध आन्दोलनमा उत्रने कोहलपुरका ब्यापारीहरुले चेतावनी दिएका छन । सोमबार कोहलपुरमा प्रतिनिधिमुलक रुपमा भेला भएका ब्यापारीहरुले संयुक्त रुपमा संघर्षका कार्यक्रम संचालन गर्नुपर्नेमा...
२० चैत, काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्यमा भारी कटौती गरेको छ । सोमबार बसेको निगम सञ्चालक समिति बैठकले डिजेल, मटीतेल र हवाई इन्धनको मूल्य लिटरमा १०/१० रुपैयाँले र पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाउने निर्णय भएको निगमका कार्यकारी निर्देशक...