६ जेष्ठ २०८१, आईतवार

ब्यानर न्युज


२९ फागुन, नेपालगन्ज । भारतले प्लाइउडको निर्यातमा अवराेध गरेपछि नेपालगन्ज नाकाबाट हुँदै आएकाे प्लाइउड निकासी बन्द भएकाे छ । रुपैडिहास्थित भारतीय भन्सार कार्यालयले गुणस्तर प्रमाण...

  • २८ फागुन, काठमाडौं । प्रहरीले नेपालगञ्जबाट दुई दिनमा १ करोड ३० लाख ४८ हजार ७०० नेपाली रुपैयाँ र १५ लाख ४० हजार भारतीय रुपैयाँ बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख एसपी सुवासचन्द्र बोहराका अनुसार, आइतबार र सोमबार चलाएको अपरेसनमा ३ वटा...

  • २८ फागुन, धनगढी । कैलालीको चिसापानीस्थित कर्णाली पुलमा गुडिरहेको ट्रकमाथि आगलागी भएको छ । पश्चिमतर्फ आइरहेको एक ट्रकमा आगलागी भएको प्रहरीले जनाएको छ । ट्रकबाट आगो पुलमा समेत सल्किएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदीप चन्दका अनुसार...

  • २८ फागुन, कोहलपुर । सिकाइ उपलब्धि बृद्धिका लागि गोरखा स्कुलले विद्यार्थी केन्द्रित शिक्षण विधिलाई जोड दिदै आएको छ । जिल्लामै अब्बल मानिएको गोरखा युनाईटेड पब्लिक स्कुलले “गरेर सिक्ने” शिक्षण विधिलाई प्राथमिकताका साथ लागु गर्ने निति लिएको छ । युग सुहाउदो...

  • २८ फागुन, कोहलपुर । पछिल्लो समय बाँकेका केही विद्यालयहरु जैविक विबिधता संरक्षणमा जुटेका छन । निजि र सामुदायीक स्तरबाट संचालित केही विद्यालयहरुले जैविक विबिधता संरक्षणकालागी सकारात्मक प्रयास थालेका हुन । जसमध्ये बाँकेको कोहलपुरमा रहेको बाल ज्योती...

  • २८ फागुन, रासस । बाँकेको नरैनापुर गाउँपालिका औलो रोगबाट बढी प्रभावित भएपछि उच्च सतर्कता अपनाइएको छ । चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्म नरैनापुरमा ८० जना औलोका बिरामी भेटिएको स्वास्थ्य कार्यालय बाँकेका कीटजन्य रोगका ‘फोकल पर्सन’ दुर्गा गौतमले...

  • २८ फागुन, नेपालगन्ज । प्रहरीले नेपालगन्जबाट स्रोत नखुलेको ३९ लाख २० हजार रुपियाँ सहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरु दुई जना बर्दिया र एक जना बाँकेको रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख सुवासचन्द्र बोहोराका...

  • २५ फागुन, काेहलपुर । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले नेपाली काँग्रेसले नेपाली जनताको त्याग संघर्ष र बलिदानबाट स्थापित परिवर्तनका पिलरहरु भत्काउन खोज्दा गठबन्धन फेरिएको बताएका छन । बिहिबार कोहलपुरमा प्रेस सेन्टर नेपाल लुम्बिनी...

  • २५ फागुन, काेहलपुर । प्रेस सेन्टर नेपालको लुम्बिनी प्रदेशस्तरीय ‘मिडिया सम्मेलन’ बिहिबारबाट बाँकेको कोहलपुरमा सुरू भएको छ । सम्मेलनको नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा पूर्व सभामुख अग्निप्रसाद सापकोटाले उद्घाटन गरेका छन । प्रेस सेन्टर नेपाल...

  • २३ फागुन, नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८०/०८१ को आठ महिनामा लक्ष्यको करिब ६२ प्रतिशत राजस्व सङ्कलन गरेको छ । केही वर्ष पहिलेसम्म लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्दैआएको पश्चिम नेपालका प्रमुख भन्सार नेपालगन्जले गत केही...