२६ मंसिर, बाँके (नरैनापुर) । नरैनापुर गाउँपालिकामा इलाका प्रशासन, मालपोत र नापी कार्यालय स्थापनाको लागि गाँउपालिकाले अग्रसरता देखाएको छ । नरैनापुर गाँउपालिकाको कार्यपालिकाको सोमबार...
२६ मंसिर, कोहलपुर । जाजरकोटमा भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ११ पुगेको छ । छेडागाड नगरपालिका ५ भिरपाटीमा सोमबार दिउँसो भएको दुर्घटनामा ९ जनाको घटनास्थलमै र २ जनाको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता...
मंसिर २६, काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) र एसिया रग्बी एसोशियसनका अध्यक्ष कैस अल धलाइबिच भेटबार्ता भएको छ । बिहिबार नेपाल आएका धलाइले आईतबार सिंहदरबारस्थित मन्त्रालयमा पुगेर मन्त्री अथकसँग भेटवार्ता गरेका हुन । भेटका क्रममा...
मंसिर २५, कोहलपुर । कोहलपुर नगर प्रहरी जवान आधारभूत तालिम पहिलो समूहको दिक्षान्त समारोह आज सम्पन्न भएको छ । नेपालगन्ज कारकाँदोस्थित कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यको प्रमुख आथित्यतामा दिक्षान्त...
मंसिर २३, कोहलपुर । चौतर्फी दवाव पछि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बन्द अवस्थामा रहेको ‘डायलाइसिस’ सेवा शुक्रबारबाट पुनः सञ्चालनमा आएको छ । विगत तीन वर्षदेखी ठेक्कामा डायलाइसिस सञ्चालन गर्दै आएको विरंग हेल्थ केयर प्रा.लि.लाई हटाएर...
मंसिर २३, कोहलपुर । प्रेस सेन्टर नेपालको खजुरा शाखा पुनर्गठन गरीएको छ । शुक्रबार प्रेस सेन्टर निकट पत्रकारहरुको भेलाले खजुरा गाँउपालिका स्तरीय कमिटि पुनर्गठन गरेको हो । हरिशरण अधिकारीको अध्यक्षतामा चयन गरीएको नयाँ कमिटीको उपाध्यक्षमा सीता ओली, सचिवमा...
मंसिर २३, कोहलपुर । बाँकेकाे काेहलपुरमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । कोहलपुरमा उपलब्ध लायन्स क्लबहरुले संयुक्त रूपमा काेहफपुर ११ न्युराेडमा आयाेजना गरेकाे रक्तदान कार्यक्रममा ५७ प्वाईन्ट रगत संकलन भएको छ । लायन्स क्लब अफ कोहलपुर,...
मंसिर २२, भालुबाङ । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसी सोनामले राजधानीको स्थायी मुकामको विषयलाई लिएर राजनीति नगर्न आग्रह गरेका छन । प्रदेश सभाले गरेको निर्णयलाई कार्यन्वयकालागि सहयोग गर्नका समेत उनले सबै पक्षसँग अपिल गरेका छन । मुख्यमन्त्री...
मंसिर २१, दार्चुला । दार्चुलास्थित महाकाली नदीमा भारतले एकतर्फी रुपमा निर्माण गरेको तटबन्धका कारण नेपालतर्फ मोडिएको महाकाली नदी पुनः पुरानै धारमा फर्काउने सहमति भएको छ । नेपाल र भारतका सुरक्षा अधिकारीबीच बुधबार भारतको पिथौरागढ जिल्लाको धार्चुलामा...
२१ मंसिर, काठमाडौं । निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभाको समानुपातिकतर्फ दलहरुले पाएको सिट निर्धारण गरेको छ । प्रतिनिधि सभामा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी ९ लोसपा०, राष्ट्रिय जनमोर्चा लगायतका दलले ३ प्रतिशतको थ्रेस होल्ड...