२१ फागुन, कोहलपुर । नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरले काेहलपुरमा ‘गोलभेंडा उत्सव नेपाल-२०२३’ गर्ने भएको छ । कोहलपुरलाई पर्यटकिय गतिविधीसँग जोड्ने...
२१ फागुन, नेपालगन्ज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिती बाँकेको पुर्ण बैठक नेपालगंजमा सुरु भएको छ । बैठकमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सचिव एवं लुम्बिनी प्रदेश ईन्चार्ज चक्रपाणी खनाल बलदेव, माओवादी केन्द्रका...
२१ फागुन, नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले ‘नेपालगञ्ज आर्थिक विकास रणनीति’को मस्यौदा तयार गरी छलफलमा ल्याएको छ । व्यापार, खाद्य प्रशोधन, प्राविधिक र व्यावसायिक शिक्षा, पर्यटन, कृषिलगायतका छवटा आर्थिक क्षेत्र पहिचान गरेर मस्यौदा तयार गरिएको छ...
१९ फागुन, कोहलपुर । नेपाल प्रज्ञा प्रतिष्ठानका नव नियुक्त उपकुलपति तथा प्राज्ञहरुलाई कोहलपुर स्वागत एवं बधाई ज्ञापन गरीएको छ । पहिलो पटक बाँके आएका नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विमल निभा, प्राज्ञ त्रैलोक्यमान बनेपाली र बाँकेकै प्राज्ञद्धवय...
१९ फागुन, कोहलपुर । बाँके र बर्दियाका मनि ट्रान्फर एजेन्टहरु आन्दोलित भएका छन । राज्यले लिएको नितिका कारण आफुहरु समस्यामा परेको भन्दै उनिहरु आन्दोलित भएका हुन । शुक्रबार कोहलपुर आयोजित पत्रकार भेटघाट मार्फत बाँके बर्दिया मनि ट्रान्सफर संघर्ष समितिले...
१९ फागुन, कोहलपुर । कोहलपुर नगरपालिकाले ‘भिजन कम्पिटिसन’ का लागि खुला प्रस्ताव आह्वान गरेको छ । चालू आर्थिक वर्ष ०७९-८० को कार्यक्रम अन्तर्गत कोहलपुरको समग्र विकासलाई समेट्ने गरी विज्ञसमूह तथा व्यक्तिलाई भिजन कम्पिटिसनमा सहभागी हुन आह्वान गरिएको नगर...
१९ फागुन, कोहलपुर । डिभिजन बन कार्यालय बाँकेले जंगल क्षेत्र अतिक्रमण गरेर बनाइएका घरटहरा भत्काउने कार्य शुरु गरेको छ । डिभिजन कार्यालयका सहायक बन अधिकृत गणेश खड्काले सरकारी बन अतिक्रमण गरी बनाइएका ५५ घर संरचना भत्काइएको बताएका छन् । जिल्लाको राप्तीसोनारी...
१८ फागुन, कोहलपुर । कोहलपुर नगरपालिकाले नगर प्रहरीकालागि विद्युतीय गाडी खरिद गरेको छ । कोहलपुर नगर प्रहरी प्रमुख वीरबहादुर थापाका अनुसार टेण्डर प्रक्रियामार्फत खरीद गरिएका विद्युतिय गाडी केही दिनभित्रै प्रयोगमा ल्याउने तयारी गरीएको छ । साइकल, मोटरसाइकल...
१८ फागुन, सुर्खेत । निर्माण सुरु भएको आठ वर्ष बित्दा राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ५९ प्रतिशत भौतिक प्रगति भएको छ। वित्तीय प्रगति ४३ प्रतिशत भएको आयोजनाले बताएको छ। टनेल बोरिङ मेसिन प्रविधिको नेपालमा पहिलोपटक सुरु गरी निर्माण...
१७ फागुन, नेपालगन्ज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले आफुसँग हनिमुन मनाउने समय नरहेको बताएका छन । प्रेस सेन्टर नेपाल बाँकेले बुधबार नेपालगञ्ज विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री किरातीले जनताले...