३० फागुन, रामेछाप । मन्थली नगरपालिका वडा नं. ३ मा श्रीमानले श्रीमतीलाई एकल महिला भत्ता दिलाएका छन्। मन्थली नगरपालिका वडा नं. ३ बस्ने रामबाबु खत्रीले आफ्नो मृत्यु प्रमाणपत्र बनाएर श्रीमती...
३० फागुन, कोहलपुर । बाँकेमा अहिलेसम्मकै ठुलो राशीको फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । रेसिइङ साहारा क्लबको आयोजनामा यही चैत्र ४ गते देखि ११ सम्म बाँकेको कोहलपुरमा 'प्रथम कोहलपुर गोल्डकप-२०७९' सन्चालन हुने भएको हो । प्रतियोगिताबारे जानकारी दिन मंगलबार...
२७ फागुन, नेपालगन्ज । बाँकेमा कोरोना विरुद्धको दोस्रो बुस्टर डोज खोप लगाउन सुरु गरिएको छ । केही दिनयता रुघाखोकीका बिरामी बढ्न थालेपछि यसअघि पहिलो बुस्टर मात्रा खोप लगाएको ६ महिना पूरा भएकालाई दोस्रो बुस्टर खोप दिन थालिएको स्वास्थ्य कार्यालय बाँकेले...
२५ फागुन, नेपालगन्ज । माओवादी केन्द्र निकट युवा सङ्गठन वाइसिएल नेपाल बाँकेले बिहीबार जिल्ला प्रशासन कार्यालय मार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको छ । सो पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा जनयुद्धकालीन मुद्दा...
२५ फागुन, काठमाडौं । राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन् । पौडेलले...
२४ फागुन, काठमाडौं (रासस)। देशभरिमा सेवाग्राहीको बढी चाप हुने यातायात कार्यालयमा पर्ने एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय, चालक अनुमतिपत्र कार्यालयले बिहान ८ बजेदेखि नै खोल्ने तयारी गरेको छ । कार्यालयमा सधैँ कार्यालय समयभन्दा घण्टौँ पहिले...
२४ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले महिलामा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको शीघ्र पहिचान र उपचारमा नि:शुल्क सेवा विस्तार गरिने बताएका छन् । ११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई...
२३ फागुन, नेपालगन्ज । बाँकेमा २५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्यसहित खाद्य व्यवस्था कम्पनी लिमिटेड कार्यालयले खरिद सुरु गरेकामा नौ हजार क्विन्टल मात्र धान खरिद भएको छ । धान बिक्रीका लागि किसान कार्यालयमा आउन छाडेपछि फागुनको पहिलो साताबाट धान खरिद...
२३ फागुन, वीरगञ्ज । रौतहटको गुजरा नगरपालिकाका २६ वर्षीय मन्सुर (परिवर्तित नाम)लाई आइतबार बिहान बेस्सरी पेट दुख्यो । बुवाले गाउँकै क्लिनिकबाट औषधि किनेर खुवाए । त्यो औषधी खाएर उनलाई २० को १९ पनि भएन । दुखाइ नघटेर मन्सुर छटपटाउने क्रम नरोकिएपछि सोमबार उनलाई...
२१ फागुन, कोहलपुर । बाँकेको कोहलपुरमा रहेको जीवन ज्योती स्कुलका संचालक जोमेन जेम्स पक्राउ परेका छन । बिभिन्न समयमा बिबादमा आईरहने बिबादित छवि भएका जेम्स अबैध नागरीकता प्रकरणमा पक्राउ परेको ईलाका प्रहरी कार्यालय कोहलपुरले पुष्टि गरेको छ । बिदेशि नागरिक...