१८ चैत्र, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याज पीडितहरूको समस्यालाई स्थायीरूपमा हल गर्न सरकारले काम अघि बढाएको बताएका छन । शनिबार बिहान मिटरब्याज पीडितहरूसँग...
१८ चैत्र, बर्दिबास । के जन्म दिने बाबुले छोरीलाई बलात्कार गर्न सक्छ रु सुन्दा पनि अचम्म लाग्ने यो अपत्यारिलो घटना बर्दिबासको सुदूर उत्तरवर्ती खयरमारा १० भित्री खोलास्थित भालुझोडाको हो । यहाँका एक बुवाले आफ्नै १३ वर्षीया छोरीलाई पटक पटक बलात्कार गरी...
१८ चैत्र, कोहलपुर । बाँकेको राप्तीसोनारी गाँउपालिकामा रहेको एक सामुदायिक वनले आफ्ना उपभोक्ताहरुलाई ग्याँस चुल्हो र मोटर वितरण गरेको छ । राप्ती सोनारी गाउँपालिका वडा नं. ३ मा रहेको सरस्वती सामुदायीक वन उपभोग्ता समुहद्धारा संचालित विपन्नमुखी कार्यक्रम...
१८ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नै कार्यकालमा मिटरब्याज पीडितको समस्या समाधान गर्ने बताएका छन् । न्याय माग्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेका मिटरब्याज पीडितको गुनासो सुनेपछि प्रचण्डले सरकारले कानून...
१७ चैत्र, कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाले अटोरिक्साहरुको भाडादर कायम गरेको छ । कोहलपुर नगरपालिका भित्र सञ्चालनमा रहेका करिब २५ सय भन्दा बढि अटोरिक्सालाई ३ रुटमा वर्गिकरण गर्दै कोहलपुर चौराहदेखि ४६ स्थानसम्मको भाडादर कायम गरीएको हो । कोहलपुर...
१७ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । १० पुसमा प्रधानमन्त्री भएकाले उनले नेपाली कांग्रेस, जनता समाजवादी पार्टी लगायतका दललाई समेटेर उनले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।...
१७ चैत्र, कोहलपुर । छोराको विद्यालयको शुल्क तिर्नकालागि बाँकेमा एक आमाले आफ्नो तिलहरी धरौटीमा राखेकी छन । कोहलपुर नगरपालिका वडा नं. २, गौरीनगरकी कस्तुरा बुढाले माध्यमिक शिक्षा परीक्षा (एसइई) शुल्क बुझाउन आफ्नो तिलहरी धितो राखेकी हुन् । उनका दुई छोरा...
१७ चैत, नेपालगन्ज । संचार क्षेत्रमा स्थापित हुँदै गएका नयाँ माध्यमहरुलाई अबसरका रुपमा उपयोग गर्नुपर्नेमा बाँकेका पत्रकाहरुले जोड दिएका छन । नेपाल पत्रकार महासंघको ६८ औं स्थापना दिवसका अवसरमा नेपालगन्जमा आयोजित "पत्रकारीतामा 'नयाँ माध्यम'का अबसर र...
१७ चैत, कोहलपुर । आजदेखी देशभर एसईई परिक्षा सुरु भएको छ । तर सल्यानको एक विद्यालयमा ठेकेदारले ताला लगाईदिएपछि त्यहाँको परिक्षा प्रभावित भएको छ । भवन निर्माणको रकम भुक्तानी नपाएको भन्दै सल्यानमा ठेकेदारले विद्यालयमा लगाएको ताला १४ दिन बित्दा पनि खोलेका...
१६ चैत्र, कोहलपुर । कोहलपुर नगरपालिका ४ बेलनपुरस्थित बधशाला तत्कालका लागि बन्द गरिएको छ । मापदण्ड विपरीत संचालनमा रहेको पाइएपछि बधशालामा पशुबध गर्न रोक लगाइएको कोहलपुर नगर प्रहरी प्रमुख वीरबहादुर थापाले जानकारी दिए । कोहलपुर नगरपालिकाको अगुवाईमा...