१८ वैशाख, बुटवल । १३औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधिमा लुम्बिनी प्रदेशले ह्याट्रिक गरेको छ । लुम्बिनीले २० स्वर्ण, ८ रजत र ५ कांस्य पदक जित्दै उपाधि हात पारेको हो...
१८ बैशाख, काठमाण्डौं । एसिसी प्रिमियर कपको फाइनलमा नेपालले युएईविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्ने भएको छ। खेलका लागि नेपाली टिममा एक परिवर्तन गरिएको छ। टिममा दीपेन्द्रसिंह ऐरीको स्थानमा गुल्शन झाले स्थान बनाएका छन्। दीपेन्द्रले पाँच खेलमा राम्रो...
१५ वैशाख, काठमाडौं । पाँच महिनापछि संसदीय विषयगत समिति गठन भएको छ । शुक्रबार सभामुख देवराज घिमिरेले संसदीय विषगत समितिमा रहने सदस्यहरुको नाम संसदमा प्रस्तुत गरेका छन् । गत ४ मंसिरमा सम्पन्न चुनावपछिको प्रतिनिधिसभाको अधिवेशन भने पुस २५ गतेबाट शुरु भएको...
१५ बैशाख, कोहलपुर । कोहलपुर बृहत शहरी खानेपानी तथा उपभोक्ता संस्थाले लामो समयपछि वार्षिक साधारण सभा गर्ने भएको.छ । हरेक ५ वर्षमा संस्थाको नियमीत साधारणसभा गर्नुपर्नेमा ब्यवस्था छ । तर बिबिध कारणले ७ वर्षसम्म साधारणसभा गर्न नसकेको संस्थाले आगामी जेठ...
१४, बैशाख, बुटवल । लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाली कांग्रेस प्रदेश संसदीयदलका नेता डिल्ली बहादुर चौधरी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले आज अपरान्ह चाैधरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । सरकार गठनका लागि सत्ता-गठबन्धनले...
१४ बैशाख, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले वैशाख १५ गते दोस्रो पटक विश्वासको मत लिदैछन् । शर्मा यसअघि एमालेसँगको गठबन्धनबाट मुख्यमन्त्री बनेका थिए । हाल माओवादी केन्द्र र नेपाली काँग्रेसले अढाई/अढाई वर्षको समयावधि तय गर्दै...
१४ वैशाख, लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीमा लामो प्रतिक्षा पश्चात् विद्युतीय सवारी सञ्चालनमा आउने भएका छन् । सञ्चालन अनुमतिका लागि कानुनी प्रक्रियामा ढिलाइ र सञ्चालनको नमूना तयार नहुँदा लुम्बिनीमा दुई वर्षभन्दा बढी समयदेखि खुला आकाशमुनि विद्युतीय...
१४ वैशाख, काठमाडौं । सरकारले नेपालमै बनेका सवारी दर्ता गर्न कानुनी बाधा फुकाएको छ । यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० मा संशोधन गर्दै यातायात व्यवस्था विभागले नेपालमा जडान वा उत्पादन हुने सवारी दर्ता सम्बन्धी विशेष व्यवस्था गरेको हो । निर्देशिकामा...
१३ बैशाख, फत्तेपुर (बाँके) । निवर्तमान युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले बाँकेकाे राप्तीसोनारी ७ फत्तेपुरमा निर्मित तटबन्धनकाे अनुगमन गरेका छन । राप्ती नदिकाे बहाव नियन्त्रणकालागि गरीएकाे तटबन्ध भत्किएकाे क्षेत्रकाे अनुगमनकालागि त्यहाँ...
१३ वैशाख, कोहलपुर । उचित मूल्य नपाएकाे भन्दै खजुराका कृषकले टमाटर मलखादमा फालेका छन । बाँकेको खजुरा गाउँपालिका क्षेत्रमा टमाटर खेती गर्दै आएका कृषकले टमाटर मलको रुपमा खेतबारीमा फालेकाे तस्बिर सामाजिक संजालमा भाईरल भएकाे छ । किसानले उत्पादनको गरेको...