३० साउन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । गत वैशाख २६ गतेदेखि जेठ ५ गते सञ्चालित उक्त परीक्षाको नतिजा मंगलबार सार्वजनिक गरेको हो ।...
३० साउन, कोहलपुर । बाँकेको चिसापानीमा सवारीवहाक गाडी दुर्घटनामा परेको छ । मंगलबार बिहान नेपालगन्ज देखि सल्यानको रागेचौर जाँदै गरेको भे१त १०५० नम्बरको फोर्स गाडी चिसापानी हात्तिसार नजिकै दुर्घटना भएको हो । दुर्घटनामा गाडीमा सवार केही यात्रु घाईते...
३० साउन, नेपालगन्ज । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नर्सिङ होममा ‘ब्रेन एन्यूरिज्म’ भनिने मस्तिष्कको नसा सम्बन्धी दुर्लभ र जटिल शल्यक्रिया सफल भएको चिकित्सकहरुले बताएका छन् । दिमागको रक्त नली फुलेर बेलुनजस्तो हुँदै फुटेर आन्तरिक रक्तश्राव...
२९ साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाहिर बरामद सुन नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा जोख्न थालिएको छ । महाशाखाका प्रमुख थानेश्वर आचार्यले केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले सुन जोख्नका लागि आग्रह गर्दै लेखेको...
२९ साउन, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारभन्दा सुशासन, सामाजिक न्याय र समृद्धि बढी महत्वपूर्ण भएको बताएका छन । पार्टीको बागमती प्रदेश समितिको पाँचौं पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले यस्तो...
फाईल तस्बिर । २९ साउन, गुलरिया । आइतबार बबई नदीमा दाउरा समात्ने क्रममा भेलले बगाएर बेपत्ता भएकाहरू अझैं भेटिएका छैनन् । नेपालतर्फ बर्दिया क्षेत्रमा नभेटिएपछि उनीहरुलाई नदीले बगाएर भारत पुर्याएको हुनसक्ने आशंका गरिएको छ । बबई नदीले सर्तकता तह पार...
२८ साउन, नेपालगन्ज । नेपाल प्रेस यूनियन बाँकेकाे अध्यक्षमा प्रियास्मृति ढकाल निर्वाचित भएका छन । शनिबार नेपालगन्जमा सम्पन्न प्रेस युनियनकाे १२औं जिल्ला अधिवेशनबाट आफ्ना निकटतम प्रतिद्वन्द्वी चेतकान्त भट्टराईलाई पराजित गर्दै ढकाल निर्वाचित भएका...
२७ साउन, नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिका-७ स्थित जेठी नालामा डुबेर बेपत्ता भएका एक किशोर शव तीन दिनपछि फेला परेको छ । जेठी नालामा पौडी खेल्न गएका खजुरा गाउँपालिका-६ सिमलघारी निवासी १५ वर्षीय विकास सुनार बुधबार अपराह्न ४ बजेतिर बेपत्ता भएका थिए । बेपत्ता...
२६ साउन, कोहलपुर । कोहलपुर प्रहरीले ठुलो परिमाणमा लागु औषध नष्ट गरेको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरले बिभिन्न समयमा बरामद गरिएका लागु औषध एकमुष्ट रुपमा आगो लगाई नष्ट गरेको हो । ईप्रका कोहलपुरको कार्यक्षेत्रभित्र 'लागु औषध खोज र नष्ट गर' अभियान चलाएको...
२६ साउन, काठमाडौँ । करिब १०० किलो सुन तस्करी प्रकरणमा व्यापारी रोहन अडुकिया पक्राउ परेका छन् । भारतबाट फर्किने क्रममा उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार पक्राउ परेका हुन् । दिल्ली हुँदै नेपाल आएका उनलाई पक्राउ गरेर राजश्व अनुसन्धान...