ब्यानर न्युज


२९ पुस, नेपालगन्ज । मानव ओसारपसार तथा बेचविखन विरुद्ध पैरवी गर्दै आईरहेकाे संस्था शुभ सन्देश सभा नेटवर्क (ज्ञान नेपाल) ले चालु आर्थिक वर्षको ६ महिनामा ६ सय ६७ जनालाई सूचना तथा परामर्श...

  • २८ पुस, काेहलपुर । दाङको भालुवाङनजिक पुलबाट राप्ती नदीमा बस खस्दा त्यसमा सवार १२ जनाको मृत्यु र २३ जना घाइते भएका छन्। शुक्रबार नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस दाङको राप्ति गाउँपालिकास्थित पुलबाट राप्ती नदीमा खसेको थियो। बस...

  • २८ पुस, काठमाडौं । दाङ देउखुरीको राप्ती गाउँपालिका-१ भालुबाङस्थित राप्ती नदीको पुलबाट बस खस्दा १२ जनाकाे मृत्यु भएकाे । मृत्यु हुनेमा दुई भारतीय नागरीकसहित ८ जनाको सनाखत भएको छ । बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे१ख ३९१२ नम्बरको बस शुक्रबार...

  • २७ पुस, दाङ । लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरीस्थित भालुवाङमा नाइट बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख उज्जवल सिंहले पुष्टी गरे । हालसम्म २५ जनाको...

  • २७ पुस, दाङ । बाँकेकाे नेपालगन्जबाट काठमाडौं तर्फ जाँदै गरेकाे यात्रुवहाक बस राप्ती नदिमा खसेकाे छ । शुक्रबार राति साढे १० बजे भे १ ख ३९१२ नम्बरको बस दाङको राप्ति गाउँपालिका-१ स्थित राप्ती पुलबाट खसेको हाे । घटनास्थलमा सशस्त्र प्रहरी, नेपाल प्रहरीको...

  • २७ पुष, कोहलपुर । कोहलपुर नगरपालिकाकी उपमेयर संगिता सुवेदीले आफु बारम्बार अपमानित हुनु परेको खुलासा गरेकी छन । कोहलपुर नगरपालिकाको १४ औं अधिबेशनमा बोल्दै उपमेयर सुवेदीले मेयरका कारण बारम्बार आफ्नो स्वाभिमान गुमेको उल्लेख गर्दै यस्तो खुलासा गरेकी...

  • २७ पुष, कोहलपुर । कोहलपुरमा सम्पन्न मैत्रीपुर्ण क्रिकेट प्रतियोगितामा त्रिभुवन नमुना मा.वि. कोहलपुरको टिम बिजयी भएको छ । पृथ्वी जयन्तीको अबसरमा प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदान कोहलपुरमा शुक्रबार बिहान भएको खेलमा ज्ञान ज्योती मा.वि.को टिमलाई...

  • २७ पुस, नेपालगन्ज । नेपालगन्जको सहकारी वित्तीय संस्था लिमिटेडको ३५ करोड रुपैयाँ अपचलन गरेको अभियोगमा जिल्ला अदालत बाँकेले १९ जनालाई कैद सजाय सुनाएकाे छ । न्यायाधीश इन्द्रबहादुर कठायतको एकल इजलासले बिहीबार सहकारीका बहालवाला अध्यक्ष र ३ पुर्व अध्यक्षसहित...

  • २६ पुष, कोहलपुर । कोहलपुर सुर्खेत सडकखण्ड अन्तर्गत बबईमा फोर्स गाडी दुर्घटना भएको छ । सुर्खेतबाट नेपालगञ्जतर्फ आउँदै गरेको भे १ ख ३६३० नम्बरको गाडी अनियन्त्रित भई पल्टीएको स्थानियले बताएका छन । सुर्खेत भेरिगंगा नगरपालिका वडा नम्बर ५ बबई नजिकै भएको...

  • २६ पुष, काठमाण्डौं । नेपाल आयल निगम ऋण मुक्त भएको छ। तर निगमले मूल्य स्थिरीकरण कोषको २१ अर्ब रूपैयाँ भने फिर्ता गर्न बाँकी छ। बढ्दो घाटाका कारण निगमले मूल्य स्थिरीकरण कोषमा जम्मा भएको २१ अर्ब रूपैयाँ झिकेर इंडियन आयल कर्पोरेसन (आइओसी) लाई बक्यौता तिरेको...