११ असाेज, काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहनुभएका सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आज छेन्दुमा चिनियाँ कम्युनिष्ट पार्टी सिचुवान प्रान्तका सेक्रेटरी एवं सिचुवान...
१२ असाेज, काठमाडौं । आन्दोलनरत राहतका शिक्षकहरु र शिक्षा मन्त्रालयबीच सहमति भएको छ । आज दिउँसो मन्त्रालयमा बसेको बैठकबाट आन्दोलनरत शिक्षक र मन्त्रालयबीच सहमति भएको हो । बैठकमा शिक्षामन्त्री अशाेक राई, शिक्षाराज्यमन्त्री प्रमिला कुमारी, सचिव सुरेश...
११ असाेज, काेहलपुर । कोहलपुर नगरपालिकामा कार्यरत कर्मचारी कतिसम्म अशिष्ट र गैरजिम्मेवार छन् भन्ने पछिल्लो एक घटनाले प्रमाणित गरेको छ । कोहलपुर क्षेत्रबाट प्रकाशित कोहलपुर टाइम्स अनलाइन न्यूज पोर्टलमा “नगर अस्पतालमा सिटामोल छैन” शिर्षकमा प्रकाशित...
११ असोज, कोहलपुर । रझेना खानेपानी तथा सरसफाई उपभोक्ता समितिको आसन्न चुनावको सरगर्मी बढेको छ । यहि असोज १६ गते हुन गईरहेको चुनावकालागि उम्मेदवारहरु घरदैलो अभियानमा जुटेका छन । दुई प्यानल बनाएर चुनावी मैदानमा होमीएका उम्मेदवारहरु घरदैलो अभियानमा ब्यस्त...
१० असोज, कोहलपुर । कोहलपुर-नेपालगन्ज १३२ केभी प्रशारण लाईन तथा १३२/३३ केभि सबस्टेशनको शिलान्यास गरीएको छ । बाँकेको जानकी गाँउपलिका ५ बकसपुरमा निर्माण गरीने आयोजनाको बुधबार उर्जा, जलस्रोत तथा सिचाई मन्त्री शक्ती बहादुर बस्नेतले शिलान्यास गरेका छन । बुधबार...
१० असोज, नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले भोली (बिहीबार) नेपालगञ्ज क्षेत्रभित्र रहेका सम्पूर्ण विद्यालयहरूलाई सार्वजनिक बिदा दिएको छ । मुस्लिम धर्मावलम्बीले मनाउने मोहम्मद डे को अवसरमा बिदा दिइएको उपमहानगरले जनाएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका...
१० असाेज, काठमाडौं । नेपालले १९औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले मंगोलियामाथि दुई सय ७३ रनको विश्व कीर्तिमानी जित निकालेको छ । जेजिया ङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट फिल्डमा बुधबार बिहान भएको खेलमा...
१० असाेज, नेपालगन्ज । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं उर्जा मन्त्री शक्ति बहादुर बस्नेतले राप्ती सोनारी र नरैनापुर क्षेत्रका हरेका टोल टोलमा विद्युतलाई बिस्तार गरिने बताएका छन । माओवादी केन्द्रको तीन महिने अभियान अन्तरगत मंगलबार बाँकेको राप्तीसोनारी...
१० असाेज, काठमाडौं । कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीले विश्व कीर्तिमानी ब्याटिङ गरेपछि चीनमा जारी नेपालले १९औं एसियाली खेलकुद (एसियाड) मा मंगोलियालाई जितको लागि तीन सय १५ रनको विश्व कीर्तिमानी लक्ष्य दिएको छ । जेजिया ङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ...
९ असाेज, काेहलपुर । नेपाल घरवहाल उपभोक्ता मञ्च बाँकेको साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । मंगलवार कोहलपुरमा एक औपचारिक कार्यक्रमको आयोजना गरी मञ्चको पाँचौ साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न गरिएको हो । तेस्रो अधिवेशनले राधा गौतमको नेतृत्वमा ...