५ कात्तिक, दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशका १३ वटा अस्पतालमा गठन गरेको अस्पताल विकास समिति खारेज गरिएको छ । प्रदेश मन्त्रीपरिषद् बैठकले अस्पताल विकास समिति (गठन तथा सञ्चालन)...
५ कात्तिक, काठमाडौं । धादिङको खरी आसपास केन्द्रबिन्दु बनाएर आज बिहान गएको भूकम्पपछि त्यस आसपासको क्षेत्रमा निकै पहिरो गएको छ । खरी र मैदीमा कच्ची घर गोठ भत्किएको खबर आए पनि मानवीय क्षति भने भएको छैन । भूकम्पको धक्का बारम्बार महसुस भइरहेको छ । आहिलेसम्म...
५ कात्तिक, काठमाडौं । इजरायलमा प्यालेस्टिनी चरमपन्थी समूह हमासको आक्रमणमा परी मृत्यु भएका १० मध्ये पहिलो चरणमा ४ नेपाली विद्यार्थीहरुको शव नेपाल पठाइएको छ । पहिलो चरणमा आज बिहान दीपेशराज विष्टको शव काठमाडौं ल्याइएको छ । शव नेपाली सेनाको ब्यारेकमा...
५ कात्तिक, काठमाडौं । धादिङको खरी आसपास केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ। आइतबार बिहान ७ बजेर ३९ मिनेटमा सो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । भूकम्पबाट भएको क्षतिको हालसम्म...
४ कात्तिक, काठमाडौं। बडादशैं अर्थात् नवरात्रको सातौँ दिन आज बाँकेमा पनि विधिपूर्वक फूलपाती भित्र्याईएको छ । दुर्गा पक्षको सातौं दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । जसअन्तर्गत कोहलपुरको खुल्ला मैदानमा स्थापना...
४ कात्तिक, कोहलपुर । बाँकेको कोहलपुरमा रहेको गोरखा युनाइटेड पब्लिक स्कुलका पूर्वविद्यार्थीहरूको भेलाले 'गुप्स अल्मुनाई संघ' पुर्नगठन गरेको छ । शनिबार विद्यालयमा भएको संघको दोस्रो भेलाले सन्दिप जंग शाहाको नेतृत्वमा ७ सदस्यीय कमिटि समेत चयन गरेको छ...
४ कात्तिक, काठमाडौं । जापानमाथि १४४ रनको जित हात पार्दै नेपालले यू-१९ एसिया कपमा स्थान बनाएको छ । वर्षाले प्रभावित सेमिफाइनलमा जापानलाई डकवर्थ लेविस पद्दतिमा १ सय ४४ रनले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो । अपराजित नेपाल प्रतियोगिताको फाइनलमा...
४ कात्तिक, काठमाडौँ । टी-२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा कुशल मल्ल र दीपेन्द्रसिंह ऐरी विश्व कीर्तिमानी ब्याट्सम्यान बनेका छन् । त्रिकोणात्मक टी-२० शृंखलाअन्तर्गत शनिबार काठमाडौँको मुलपानी क्रिकेट मैदानमा खेलिएको खेलमा यी दुई नेपाली ब्याट्सम्यानले...
४ कात्तिक, काठमाडौं । नेपाल त्रिकोणात्मक क्रिकेट सिरिजको फाइनलमा प्रवेश गरेको छ । शनिबार सिरिजको तेस्रो खेलमा हङकङलाई हराउँदै नेपाल प्रतियोगिताको फाइनल प्रवेश गरेको हो । काठमाडौंको मुलपानी क्रिकेट मैदानमा सुरुआती ब्याटिङ गरेको नेपालले निर्धारित...
४ कार्तिक, काेहलपुर । विजया दशमीको अवसरमा बैजनाथ-१, चिसापानीस्थित पुरानो वस्ती थारुगाउँमा सरसफाइ अभियान सञ्चालन गरिएको छ । चिसापानी सडक बत्ती उपभोक्ता समितिको आयोजनामा आज (शनिबार) सरसफाइ अभियान सञ्चालन गरिएको होे । कार्यक्रममा प्रमुख अतिथि बैजनाथ-१...