ब्यानर न्युज


१९ चैत्र, काठमाडौँ । वैदेशिक रोजगारीमा जाने नेपालीहरूको सङ्ख्या घटेको पाइएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको तथ्याङ्क हेर्दा घटेको देखिएको...

  • १९ चैत्र, काठमाडौं । संसारभर १ अप्रिललाई मूर्ख बनाउने दिनका रूपमा मनाइन्छ । आजका दिन धेरैले एक अर्कालाई झुक्याउँछन् र जिस्क्याउँछन्, तर अन्य दिन जसरी मजाक गर्ने वा झुक्याउने व्यक्तिसँग आज कोही रिसाउँदैन । यही नै यस दिनको विशेषता हो । किम्बदन्तीअनुसार...

  • १९ चैत्र, नेपालगन्ज । सम्झौता बमोजिम कार्यसम्पादन सन्तोषजनक नरहेको भन्दै २६ वटा निर्माण कम्पनीलाई सरकारले स्पष्टीकरण सोधेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सोमबार सार्वजनिक सूचना निकालेर कार्यसम्पादन...

  • १८ चैत्र, नेपालगन्ज । बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आगलागी भएको छ । अस्पतालमा रहेको सिटि स्क्यान रुममा आगलागी भएको अस्पतालका मेसु डा. प्रकाश साहले जानकारी दिए । साढे चार बजे सिटि स्क्यान रुमबाट धुवाको मुस्लो निस्किएको...

  • १८ चैत, काठमाडौं । नेपालमै उत्पादित ‘ग्रिन हाइड्रोजन’ (जलविद्युत् र पानी प्रशोधन) बाट सवारीसाधन चलाउन गरिएको परीक्षण सफल भएको छ । काठमाडौं विश्वविद्याल (केयू) मा आइतबार हाइड्रोजन रिफिलिङ स्टेसनको सफल परीक्षण गरिएको नेपाल हाइड्रोजन इनिसिएटिभ्स परियोजना...

  • १८ चैत्र, नेपालगन्ज । बाँकेको नेपालगन्जमा घाँटी रेटिएको अवस्थामा एक युवाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार नेपालगन्ज उपमहानगरपालिका-२१ विर्तामा सोही ठाँउमा अन्दाजी २०-२२ वर्षीय अरबी खाँको शव फेला...

  • १८ चैत्र, नेपालगन्ज । नेपालगञ्ज भन्सार नाकामा चालु आर्थिक वर्षको फागुनसम्म राजस्व सङ्कलन वृद्धि भएको छ । गत आवको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा सोही अवधिमा राजस्व सङ्कलन एक दशमलव ३५ प्रतिशतले वृद्धि भएको हो । गत आवको फागुनसम्ममा रु. ११ अर्ब ४३...

  • १८ चैत्र, नेपालगन्ज । नेपालगन्जको बिपिचौकमा रहेको महरा खाजा घरलाई १ लाख नगद जरिवाना गरिएको छ । खाजा घरमा रहेको खाना उपभोग्य अवस्थामा रहेको नपाईएकाले १ लाख जरिवाना तिराएको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेलले जानकारी दिए । गुनासोको आधारमा बाणिज्य...

  • १७ चैत, काठमाडौं । पोखराको लेखनाथ अर्चलेमा बस दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । लेखनाथ क्षेत्रको आरुपाटाबाट पोखरा आउँदै गरेको ग१ख ८६८० नम्बरको बस अर्चलेमा दुर्३टना भएको हो । दुर्घटनामा बसका चालक टीकाराम बिक र सहचालक सालिकराम सुवेदी घाइते भएका...

  • १७ चैत्र, काठमाडौँ । नेपाल ‘ए’ टोलीले तीन खेलको टी-२० शृंखलाअन्तर्गत शनिबार आयरल्यान्ड उल्भ्ससँग दोस्रो खेल खेल्दै छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो १ बजेबाट शुरू हुने छ । शुक्रबार सम्पन्न पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको...