२४ मंसिर, काठमाडौं । दुबईमा जारी एसिसी यू-१९ एसिया कप क्रिकेटमा अफगानिस्तानले नेपाललाई २६२ रनको लक्ष्य दिएको छ । ४९.३ ओभरमा ९ विकेट गुमाएर अफगानिस्तानले २६१ रन बनाएको हो । शीर्षक्रमका...
२४ मंसिर, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद भएको छ । भन्सारबाट बाहिरिसकेपछि प्रहरीको टोलीले सुन बरामद गरेको हो । सुनसहित इजिप्टका नागरिक सरिफ मोहमद लासिम पक्राउ परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल...
२४ मंसिर, नेपालगन्ज । बाँकेका विभिन्न स्थानमा रहेका विद्यालय, अस्पताल तथा सार्वजनिक स्थानमा खानेपानी संस्थानले वितरण गर्दै आएको खानेपानी परीक्षणका लागि नमुना सङ्कलन गरिएको छ । उपभोक्ताको स्वास्थ्यलाई मध्येनजर गर्दै वितरण भइरहेका स्थानबाट शुद्ध...
२४ मंसिर, काठमाडौं । यू-१९ एसिया कप क्रिकेटमा नेपालले आईतबार अफगानिस्तानसँग खेल्दैछ । यूएईको आईसीसी ग्राउन्ड टूमा हुने खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ । नेपालले पहिलो खेल पाकिस्तानसँग गुमाएको थियो । अफगानिस्तानले पनि पहिलो खेल भारतसँग...
२४ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेश सरकारका प्रतिनिधिहरूबीच छलफल गरेका छन । आईतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा संविधानको व्यवस्थाबमोजिमका संघीय कानुनहरू निर्माणको विषयमा छलफल भएको थियो। मधेश...
२२ मंसिर, नेपालगन्ज । राष्ट्रिय अनुसन्धानमा जागिर लगाईदिने भन्दै ठगी गर्ने एक जना नेपालगन्जबाट पक्राउ परेका छन । राष्ट्रिय अनुसन्धानकाे फर्जि कागज बनाएर ठगि गर्ने नेपालगन्ज-२२ नहरपुर्वा निवासी फहद खाँलाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे । नेपालगन्ज...
२२ मंसिर, नेपालगन्ज । बाँकेका आठ पालिकामध्ये नेपालगन्ज उप-महानगरपालिकामा मातृ मृत्यु दर उच्च देखिएको छ । ठुलो संख्यामा विशषज्ञ चिकित्सकको सेवा र सुबिधा सम्पन्न अस्पतालको केन्द्र रहेरपनि नेपालगन्जमा मातृ मृत्यु दर उच्च रहेको स्वास्थ्य कार्यालयको...
२२ मंसिर, नेपालगन्ज । बैंक तथा वित्तीय संस्थाले सास्ती दिएको भन्दै बाँके र बर्दियाका १३ वटा उद्योग वाणिज्य सङ्घले संयुक्त आन्दोलन घोषणा गरेका छन् । नेपालगन्ज उद्योग वाणिज्य सङ्घको अगुवाइमा नेपालगन्जमा आयोजना गरिएको बृहत् भेला र अन्तरक्रियापछि नेपालगन्ज...
२२ मंसिर, कोहलपुर । चप्परगौडीबाट खड्कवार हुँदै सल्यानको घुईयाबारी जोड्ने अन्तरप्रदेश मार्ग निर्माणमा बाँके राष्ट्रिय निकुञ्जसंग समन्वय र सहकार्यका लागि समिति गठन भएको छ । बिहिबार चप्परगौंडीमा भएको भेलाबाट वडा नं. १२ का वडा अध्यक्ष विरेन्द्र कुमार...
२२ मंसिर, नेपालगन्ज । नेपालगन्जमा नेपालमै सबैभन्दा ठुलो साइकल ‘पम्प ट्रयाक’ को निर्माण प्रक्रिया सुरु भएको छ । बाँके जिल्ला साइक्लिङ सङ्घको पहलमा नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर १ मा सो साइकल ‘पम्प ट्रयाक’ निर्माण हुने बाँके जिल्ला साइक्लिङ...