१३ पुष, काठमाडौँ । बालकुमारी घटनामा घाइते भएका अर्का युवाको पनि मृत्यु भएको छ । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएको आक्रोशमा भएको आन्दोलनमा प्रहरीको गोली...
१३ पुष, काठमाण्डौं । ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको छ । बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरिएको हो । उनी सवार गाडीको हावा खोलेर आगो लगाइएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउँदा...
१३ पुस, काठमाडौं । ललितपुरको बालकुमारी क्षेत्रमा प्रहरीले गोली चलाएको छ । युवाहरुको भिड अनियन्त्रीत हुँदै गएपछि प्रहरीले गोली चलाउँदा दुई जना गम्भीर घाइते भएका छन् । एकजनाको पाटन अस्पतालमा र अर्का एक जनाको किष्ट अस्पतालमा उपचार भइरहेको छ । यसअघि युवाहरुको...
१३ पुस, नेपालगन्ज । नेपालगन्ज भन्सारबाट आलुको प्रज्ञापन पत्र बनाएर प्याज ल्याएर नेपाल भित्र्याउने वीरेन्द्रनगर सुर्खेतको पूजा सब्जीमण्डीलाई राजस्व अनुसन्धान कार्यालय कोहलपुरले पाँच लाख भन्दा बढी जरिवाना तिराएको छ । राजस्व अनुसन्धान कार्यालय कोहलपुरका...
१३ पुस, काेहलपुर । बाँकेकाे काेहलपुर नगरपालिकाले आज शुक्रबार शाेक बिदा दिएकाे छ । काेहलपुर नगरपालिका कृषि विकास शाखामा कार्यरत अधिकृत छत्र खत्रीकाे निधनकाे शाेकमा नगरपालिका मातहतका १५ वटै वडामा बिदा दिईएकाे हाे । शुक्रबार काेहलपुर नगरपालिकाका प्रमुख...
१२ पुष, विराटनगर । धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्क साम्पाङ उग्रताको सीमा नाघ्दै अघि बढेका छन् । धरानलाई स्वतन्त्र राज्य बनाउने धम्की दिएका उनले आज आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाइदिए । उनले हिजो सामाजिक सञ्जालमा स्टाटस...
१२ पुष, नेपालगन्ज । नेपालगन्ज उप-महानगरपालिकाले सडकमा जथाभाबी फोहोर फाल्नेलाई कारबाही गरेको छ । उप-महानगरपालिकाले बुधबार नेपालगन्ज १, धम्बोझीस्थित नन्दादेवी कन्सर्नलाई कारबाहीस्वरूप १० हजार रुपियाँ जरिबाना गराएको जनाएको छ । उपमहानगरका अनुसार नन्दादेवी...
१२ पुस, काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीको योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता दिपकराज जोशी लगायत चार जनाले गभर्नर हुन उनको शैक्षिक योग्यता नपुग्ने दाबीसहित रिट निवेदन दर्ता गरेका हुन् । निवेदनमाथि शुक्रबार...
१२ पुष, नेपालगन्ज । नेपाल-भारत सीमा अन्तर्गत बाँकेको सिमा क्षेत्रभित्र पर्ने ७१ वटा सीमास्तम्भको मर्मत सम्भार तथा रङरोगन कार्य सम्पन्न भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बाँके जिल्लासँग जोडिएका ७१ वटा नेपाल-भारत सीमास्तम्भको...
१२ पुष, कोहलपुर । बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गत मध्यवर्ती क्षेत्रमा सकेट बम फेला परेको छ । मध्यवर्ती क्षेत्रमा पर्ने राप्ति सोनारी गाउँपालिका-२ स्थित खैरिखोला सुरक्षा पोष्ट नजिकै आज सकेट बम फेला परेको बाँके निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेनाको...