१९ पुष, कोहलपुर । कृषि सहकारी तथा प्राकृतिक स्रोत समितीका सदस्यहरुले विद्यमान कानुन संशोधनको विकल्प नरहेको बताएका छन । बिहिबार प्रेस चौतारी कोहलपुर नगर कमिटीले आयोजना गरेको पत्रकार...
१९ पुस, काठमाडौं । आज राति अत्यधिक मात्रामा उल्का वर्षा हुँदैछ । यो सन् २०२४ को पहिलो उल्का वर्षा हो । उल्का वर्षाको स्रोत बुटिज (भूतप) नामक तारामण्डलमा भएको जस्तो देखिने भएकोले यसलाई भूतप उल्का वर्षा नाम दिइएको नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो)ले जनाएको...
१८ पुष, नेपालगन्ज । “तरकारी खेती गर्न थालेदेखि हामी यसैको मलजल र गोडमेलमा यति व्यस्त हुन्छौँ कि हामीलाई दिन बितेको पत्तै हुँदैन”, यो भनाइ हो बाँकेको डुडुवा गाउँपालिका-६ असमानपुरस्थित जयेन्दु बाल सुधारगृहमा रहेका बाल बन्दीहरुको । पहिला उठ्नेबित्तिकै...
१८ पुष, कोहलपुर । किटजन्य प्रजातीको संरक्षणकालागी बाँकेको कोहलपुरमा जीन बैंक स्थापना गरीएको छ । लोपोन्मुख अवस्थामा रहेका भमरा, मौरी तथा किटजन्य प्रजातिको संरक्षण गर्ने उद्धेश्यले कोहलपुर नगरपालिका वडा नं. २ मा रहेको गोरखा युनाइटेड पब्लिक स्कुलमा जीन...
१८ पुष, कोहलपुर । कोहलपुर नगरपालिका १२ चप्परगौंडीमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत संसदीय समितीका माननियसँग अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ । मध्यवर्ती क्षेत्रका समुदायले भोगेका समस्या र समाधानका सम्बन्धमा छलफल गर्न कोहलपुर आएका संघिय सँसद...
१८ पुष, बुटवल । लुम्बिनी सरकारले राजधानी क्षेत्रमा लगाइएको बैकको ऋणको सीमा हटाएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्ववर्ती सरकारले जग्गा धितो राखेर पाउने गरी तोकेको ऋणको सीमा हटाउने निर्णय गरेको हो । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजधानी...
१७ पुस, काठमाडौँ । कपिलवस्तु अस्पताल प्रशासनले तीन स्वास्थ्यकर्मीलाई निलम्बन गरेको छ । अस्पतालको इमर्जेन्सी बेडमा कुकुर बसेको विषय सार्वजनिक भएपछि स्वास्थ्यकर्मीलाई निलम्बन गरिएको हो । अस्पतालको इमर्जेन्सी विभागमा २४ घण्टा स्वास्थ्यकर्मी खटिनुपर्ने...
१७ पुस, नेपालगन्ज । नेकपा माओवादी केन्द्र बाँकेले पार्टिद्वारा संचालित ४ महिने अभियानकाे समीक्षा कार्यक्रम सम्पन्न गरेकाे छ । "घरघरमा माओवादी जनजनमा माओवादी, जनतासँग माओवादी बिशेष रुपान्तरण अभियान" अन्तरगत अभियानको अन्त्यमा समीक्षा बैठक गरिएको हो...
१७ पुष, काठमाडौं । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेज (नेक)मा जापानको प्रतिष्ठित संस्थाले वैकल्पिक उर्जाको रुपमा हावाबाट विद्युत उत्पादन गर्ने सम्भाव्यता अध्ययन गर्न प्रोजेक्ट अगाडी बढाएको छ । जापानको जापान...
१७ पुष, कोहलपुर । मोबाइल वा ट्याब देखाउँदै स-साना बालबालिकालाई भात खुवाइरहेको दृश्य गाउँ-शहर जताततै देखिन्छ। स्क्रीनमा अभ्यस्त हुन थालेका बालबालिका कक्षा १-२ मा पढ्दै गर्दा मोबाइलका अम्मली बनिसकेका हुन्छन्। डेढ दशकअघि मात्रै पनि स्मार्टफोन सबैको पहुँचमा...