६ जेठ, काठमाडौं । सन्दीप लामिछानेले उच्च अदालतबाट सफाइ पाएसँगै उनी टी-२० विश्वकपमा सहभागी हुने ढोका खुलेको छ । क्यानले गर्ने फिटनेस टेस्ट र आईसीसीको अनुमतिपश्चात् उनी केही दिनमा अमेरिका...
६ जेठ, काठमाण्डौं । जनताको सेवाका लागि राजनीति गरेको दाबी गर्ने नेताहरू मन्त्री बनेलगत्तै जीवनशैली बदलेर विलासी बन्न खोज्छन् । २ महिनाअघि सरकारमा सहभागी मन्त्रीहरूले पनि निवासमा विलासिताका सामान जोड्न प्रतिस्पर्धा गरेको पाइएको छ । मन्त्रीक्वार्टरमा...
५ जेठ, नेपालगन्ज । नेपाल-भारत जमुनाहा सिमानाका दुई दिनका लागि बन्द गरिएको छ । भारतको उत्तर प्रदेशको बहराईच जिल्लामा यही जेठ ७ गते हुने लोकसभा निर्वाचनका लागि सिमानाका शनिबार रातिदेखि दुई दिनका लागि बन्द गरिएको हो । खुला सिमानाका कारण निर्वाचनको बेला...
४ जेठ, कोहलपुर । बाँकेको कोहलपुरमा शुक्रबारदेखी रोजगार सेवा केन्द्रमा कार्यरत कर्मचारीको क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । लुम्बिनी प्रदेश स्तरीय उक्त तालिमको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले उद्घाटन गरेका छन । तालिमको...
४ जेठ, कोहलपुर । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले करारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा समेट्ने तयारी भैरहेको बताएका छन् । शुक्रबार बाँकेको कोहलपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री अर्यालले आगामी...
४ जेठ, नेपालगन्ज । बाँके जिल्ला लागूऔषध कारोबारको उच्च जोखिममा रहेको छ । भारतबाट ब्राउन सुगर, कोरेक्स नाइट्रोभ्याट लागूऔषधको तस्करी हुनाका साथै नेपालगन्जबाट पहाडी जिल्लातर्फ लैजाने गरेको देखिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक...
४ बैशाख, काठमाडौं । वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका गायक रवि ओड धरौटीमा रिहा भएका छन् । कञ्चनपुर जिल्ला अदालतको आदेशपछि उनी ५ लाख धरौटीमा विहीबार साँझ रिहा भएको कञ्चनपुर प्रहरीका डीएसपी उमेश जोशीले जानकारी दिए । कञ्चनपुरको कृष्णपुर...
४ जेठ, काठमाडौं । नेपालले दोस्रो टी-२० अभ्यास खेलमा विनवार्डस भोलक्यानोजलाई ४९ रनले हराएको छ । योसँगै सिरिज नेपालले एक खेल अगावै जितेको छ । पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो । १ सय ८० रनको लक्ष्य पछ्याएको विनवार्ड्स १८.५ ओभरमा १३० रनमा अल आउट...
३ जेठ, कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका-९ प्रतापपुरका किसान गोकर्ण ओलीको बगैँचामा लटरम्म स्याउ फलेका छन् । चिसो हावापानी भएको ठाउँमा मात्रै स्याउखेती हुँदै आए पनि तराईको गर्मीमा किसान ओलीले लटरम्म स्याउ फलाएका छन । उनले फलाउनुभएको (हर्मन ९९) जातको...
३ जेठ, काठमाण्डौं । नेपालको केन्द्रीय ब्याङ्कका अधिकारीहरूले सरकारले हालै गरेको निर्णयअनुसार ‘आगामी चक्रमा’ नोट छाप्ने क्रममा सय रुपैयाँको नोटमा नेपालको नयाँ 'चुच्चे' नक्सालाई समावेश गरिने बताएका छन्। तर नयाँ नोट छपाइमा जानुअघि अन्तर्राष्ट्रिय बोलकबोलसहितका...