स्वाश्य/जीवनशैली


बाँकेमा रहेको फत्तेबाल आँखा अस्पतालको २५ औँ जिल्ला सभा सम्पन्न भएको छ । नेपाल नेत्रज्योती संघद्धारा संचालित अस्पतालको २५ औं जिल्ला सभा कार्यक्रमका प्रमुख अतिथि समाजसेवी दानबिर श्रीजंग...

  • बाँकेको जानकी गाउपालिका वडा नं ३ रम्वापुरमा एक नावालकको अचानक मृत्यु भएपछि स्थानियहरु आक्रोशित भएका छन । इन्द्रपुर स्वास्थ्य चौकीकी अनमी सन्ध्या धिमालले बच्चालाई फरक सुई लगाएर मारेको स्थानियले आरोप लगाएका छन् । जानकी गाउपालिका वडा नं. ३ रम्वापुरका...

  • अखिल क्रान्तिकारीका केन्द्रिय सचिवालय सदस्य तथा ५ नं. प्रदेशका सह-संयोजक सुमनराज श्रेष्ठलले आफनो जन्मदिनको अवसर पारेर मेरुदण्ड पीडितलाई राहत प्रदान गरेका छन् । प्युठान नगरपालिका–३ विजयनगर निवासी मेरुदण्ड भाँचिएर ओछ्यानमा थला परेका पिडित ज्ञान बहादुर...

  • "दोहोरो सुरक्षाको लागि कण्डमको प्रयोग गरौं" भन्ने मुल नाराका साथ बाँकेको नेपालगन्जमा २४ औं राष्ट्रिय कण्डम दिबस  मनाईएको छ । नेपालगन्ज उपमहानगरपालिकाको आयोजना, जिल्ला जन स्वास्थ्य कार्यालय बाकेको समन्वय तथा विभिन्न संघ संस्थाको सहयोगमा शनिबार बिहान...

  • तराईका जिल्लामा देखिने कालाजार रोग बाजुरामा पनि देखा परेको छ । बाजुराको उत्तरी क्षेत्रका स्थानिय तहमा कालाजारका बिरामी भेटिएको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा। सत्य शाहीले वताएका छन्। कालाजारबाट ७ महिना पहिला एकजना बालिकाको मृत्यु...

  • घोराही- शहरीकरण बढेर खाली जग्गा घटेसँगै उपमहानगरपालिका र नगरपालिकालाई फोहर व्यवस्थापनको चुनौती थपिएको छ । घोराही उपमहानगरपालिकाले भने त्यही फोहरलाई मोहर बनाउने तयारी थालेको छ । उपमहानगरपालिका हाल दैनिक १६ टन फोहर उत्पादन हुँदै आएको छ । व्यवस्थापन...

  • नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ वागेश्वरी टोलमा सरसफाई अभियान संचालन गरिएको छ । स्थानिय कपडा ब्यवसायीहरुको नेतृत्वमा सामुदायीक सेवा केन्द्र र सामुदायीक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा बिहिबारदेखि सरसफाई अभियान संचालन गरिएको हो । उपमहानगरपालिकाको...

  • बाँके - तत्कालिन नेकपा एमालेका केन्द्रिय सदस्य रहेका दलबहादुर सुनार २०६४ र २०७० मा भएको संविधानसभा निर्वाचनमा दुई पटक सांसद बने । पहिलो संविधानसभामा विजयी भएपछि सिंचाई राज्यमन्त्री बनेका सुनार २०७४ को प्रतिनिधि सभामा सांसदको कोटामा नपरेपछि शिक्षा...

  • कञ्चनपुर -  सबैतिर दशैंको चहलपहल बढेका बेला निर्मला पन्तको घर भने सुनसान छ । १३ वर्षीया छोरीको बलात्कारपछि हत्या भएको झण्डै तीन महिनामा पनि अपराधीहरु पत्ता लगाग्दा परिवारमा पीडा थपिएको छ । न्याय माग्दै निर्मलाका आमाबुबा काठमाडौंसम्म धाए तर, अझैसम्म...

  • सुर्खेत – सुर्खेतका बाढीपीडितका शिविरमा दशैंको कुनै उल्लास छैन । विस्थापित ४ वर्षदेखि त्रिपालको टहरामुनि बस्न बाध्य छन् । गिरिघाट शिविरका रामबहादुर नेपालीले आफूहरूको पुनःस्थापना नहुँदा चाडपर्वका बेलासमेत बाढीको पीडा भुल्न नसकेको बताए । थुपै्र विस्थापितले...