७ साउन, नेपालगन्ज । नेपाली काँग्रेसका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री स्वर्गीय बिश्वेश्वरप्रसाद (वि.पी.) कोइरालाको ४३ औं स्मृति दिवसको अवसरमा राप्ती सोनारी गाउँपालिका-७, नन्कौपुरमा...
एजेन्सी । मह एक प्राकृतिक गुलियो पदार्थ हो। ब्याक्टेरिया, ढुसी लगायतका सूक्ष्म कीटाणु चिनीजस्ता गुलियो पदार्थमा निकै फस्टाउँछन्। तर मह सितिमति बिग्रँदैन। महले त्यसरी सुक्ष्म कीटाणुलाई जित्ने क्षमताको कारण के होला ? धेरैजसो सिसीमा बन्द गरिएका खानेकुराहरूको...
३० असार, काठमाडौँ । सरकारले क्यान्सर उपचारमा प्रयोग हुने ३७ प्रकारका औषधि चार अस्पतालबाट निःशुल्क रूपमा उपलब्ध गराउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधि प्राप्त गरेपछि क्यान्सर उपचारमा संलग्न चार अस्पताल बाँकेको सुशील कोइराला प्रखर...
२६ असार, नेपालगन्ज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेश प्रहरी अस्पताल, बाँकेको नव निर्मित अपरेशन थिएटर भवनको उद्घाटन गरेका छन । लुम्बिनी प्रदेश सरकारको सात करोड ७७ लाख रुपैयाँ बढीको लागतमा निर्माण गरिएको उक्त भवनको...
१७ असार, नेपालगन्ज । खजुरा गाउँपालिका ४ सिर्जना टोलका १३ जना बिरामी परेका छन् । आफन्तको घरमा पाहुना बनेर गएका उनीहरू एक्कासी बिरामी परेका हुन् । १३ गते राति ८ बजे खाएको पुलाउ, मासु र राजमाले बिरामी परेको बिरामीहरूले बताए । भारतिय सिमा क्षेत्र नजिकबाट ल्याएको...
३ असार, नेपालगन्ज । भारतबाट आएका एक व्यक्तिमा कोरोना देखिएको छ । भारतको देहरादुनबाट आएका बर्दियाका २६ वर्षीय महेशकुमार थारूमा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य कार्यालय, बाँकेका सूचना अधिकारी नरेश श्रेष्ठले भारतबाट आएका थारुलाई आरडीटी जाँच गर्दा...
१ असार, नेपालगन्ज । बाँकेमा पत्रकारहरुको निःशुल्क आँखा जाँच गरिएको छ । गौरव स्मृति तथा बि. योर सेल्फ फाउण्डेशन नेपालगञ्जको आयोजना एवम् नेपाल पत्रकार महासंघ बाँकेसंगको सहकार्यमा जिल्लाका १९४ जना पत्रकारहरुको निःशुल्क आँखा जाँच गरिएको हो । नेपालगञ्ज-४...
२६ जेठ, काठमाडौं । भनिन्छ जो हाँस्छ उही बढी बाँच्छ । चिकित्सकबाट नै प्रमाणित कुरा हो हाँस्नु स्वास्थ्यका लागि फाइदाजनक छ । हाँसो भनेको एक प्रकारको औषधि नै हो जसका धेरै फाइदा छन् । सामान्यतया व्यक्ति अनुसार, हाँसो पनि फरक फरक हुन्छ । कोही हाँस्दा मुसुक्क...
२५ जेठ, काठमाण्डौं । नेपालमा पहिलोपटक पारलैंगिक (ट्रान्सजेन्डर) व्यक्तिको लिंग परिवर्तन शल्यक्रिया (सेक्स चेन्ज अपरेसन) गरिएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले आइतबार पत्रकार सम्मेलन गरी नेपालमै पहिलोचोटि सेक्स चेन्ज अपरेसन (मेल टु फिमेल)...
एजेन्सी । संग्रहालयहरुमा ऐतिहासिक तथा पुरातात्विक वस्तुहरू संरक्षण तथा प्रदर्शन गरेर राखिन्छ। तर, एउटा संग्रहालयमा भने कण्डमलाई प्रदर्शनीमा राखिएको छ। यो सुन्दा अचम्म लाग्न सक्छ, तर यथार्थ हो। अझ रोचक कुरा त के छ भने यो कुनै साधारण कण्डम होइन, झण्डै...