२१ फागुन, नरैनापुर । बाँकेको नरैनापुर गाउँपालिकामा असल छिमेकी सामुदायिक हस्पिटलको आयोजना र नरैनापुर गाँउपालिकाको समन्वयमा एक दिने नि:शुल्क स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको छ । उक्त...
१९ फागुन, कोहलपुर । बैजनाथ गाउँपालिका खानेपानी सरसफाई तथा स्वच्छता सम्बन्धी एक दिने कार्यशाला सम्पन्न भएको छ । बैजनाथ गाउँपालिका भित्र रहेर खानेपानी तथा सरसफाईका क्षेत्रमा काम गर्दै आइरहेका बिभिन्न संघ संस्थाको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको...
१७ फागुन, कोहलपुर । लुम्बिनी प्रदेशका आन्तरीक कानुन तथा सहकारी मन्त्रि कृष्णा के.सी. (नमुना) ले अर्गानिक उत्पादन र बजारीकरण नै आजको आवश्यकता रहेको बताएकी छन । बुधबार बाँकेको कोहलपुरमा युर्टन ईन्टरनेशनल प्रा.लि. ले आयोजना गरेको तेस्रो स्थापना दिवसका अवसरमा...
२८ माघ, नेपालगन्ज । नेपालगन्ज आयुर्वेद जनरल हस्पिटलले आयुर्वेद औषधि व्यवसायी तथा स्वास्थ्यकर्मीलाई सम्मान गरेको छ । शनिबार अस्पताल परिसरमा नेपालगन्ज आयुर्वेद जनरल हस्पिटलले नेपाल आयुर्वेद औषधि व्यवसायी संघ तथा नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको...
१९ माघ, कोहलपुर । नेपाल नेत्रज्योति संघ र नेपाल पत्रकार महासंघका बिचमा आपसी सहकार्य गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । बुधबार महासंघको केन्द्रिय कार्यलयमा दुई संस्थाहरुका बिचमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो । आँखा उपचार सम्बन्धी आम...
१६ माघ, नेपालगन्ज । नेपाल नेत्रज्योति संघ फत्तेवाल आँखा अस्पताल नेपालगंजको आयोजनामा बाँकेका विभिन्न ४ बिद्यालयका दुई हजार ८६८ जना बिद्यार्थिहरुको निःशुल्क आँखा जाँच गरिएको छ । नेपाल सरकारको सहयोगमा आयोजना गरिएको उक्त निःशुल्क बिद्यालय आँखा जाँच शिविर...
१२ माघ, नेपालगन्ज । नेपालमा पहिलो पटक निजि क्षेत्रबाट खुलेको सर्वाधिक ठुलो आयुर्वेद अस्पताल नेपालगन्ज आयुर्वेद जनरल हस्पिटलको उद्घाटन गरिएको छ । बिहिबार एक समारोहका बिच नेपाली काँग्रेसका प्रवक्ता एवम् पुर्व परराष्ट्र मन्त्री डा. रामशरण महतले अस्पतालको...
१२ माघ, बुटवल । कपिलबस्तुको दुई वटा स्थानीय तहमा भएको निःशुल्क आँखा शिविरमा ३५८ जनाले नयाँ दृष्टि पाएका छन । नेत्रज्योति संघ, अन्तर्गत सञ्चालित छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगञ्जलले आँखा शिबिर मार्फत ३५८ जनाको मोतिबिन्दुको निःशुल्क शल्यक्रिया...
५ माघ, नरैनापुर । बाँकेको नरैनापुर गाँउपालिकामा दादुरा महामारी फैलिएपछि बालबालिकाहरुलाई दादुरा रुबेला विरुद्धको खोप प्रदान गर्न बिहिबारबाट सुरु गरिएको छ । बढि जोखिम देखिएका वडाहरुका ६ महिना देखि १५ वर्ष उमेर समुहका करिब चौध हजार २२ जना बालबालिकालाई...
३ माघ, काठमाडौं । डा. सन्दुक रुइतले बहराइनको प्रतिष्ठित इसा अवार्ड पाएका छन् । बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित इसा अवार्डको मानवीय सेवातर्फको विधामा उनलाई सम्मान गर्न लागिएको हो । डा. रुइतले स्वर्ण पदकसहित १० लाख डलर अर्थात...