सुचना प्रविधि


एजेन्सी । अमेरिकाको ओहायो राज्यका एक जोडीले ३० वर्षभन्दा बढी अवधिसम्म फ्रिजमा संरक्षित गरिएको भ्रूणबाट छोरा जन्माएका छन् । यो आफैमा विश्व कीर्तिमान रहेको बिबिसीले जनाएको छ । ३५ वर्षीया...

  • १५ साउन, कोहलपुर । रुकुम पश्चिम घर भई हाल दाङमा बस्दै आएका एक युवकले फेसबुकको सुरक्षा कमजोरी पत्ता लगाएर १ हजार ३८ डलर पाएका छन् । मुसिकोट नगरपालिका वडा नम्बर १० गलमपाटी घर भई दाङमा बसोबास गर्दै आएका २४ वर्षीय चिरञ्जीवी केसीले मेटाका २ वटा सुरक्षा कमजोरी...

  • एजेन्सी । रुसको पूर्वी प्रायद्वीप कामचटकामा विश्वको छैटौं ठूलो भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीसी) का अनुसार, भूकम्पको तीव्रता ८.८ म्याग्निच्युड थियो । नेपाली समयानुसार बुधबार बिहान ५ बजेतिर भूकम्प गएको हो । भूकम्पको केन्द्रबिन्दु जमिनबाट...

  • काठमाडौं । वैज्ञानिकहरुले पृथ्वीतर्फ तिब्र गतिमा आउँदै गरेको वस्तु एलियन अन्तरीक्षयान हुनसक्ने दावी गरेका छन । वैज्ञानिकहरुले हालै ताराहरूको बीचमा रहेको एउटा वस्तु अर्थात् एक इन्टरस्टेलर पिण्ड पत्ता लगाएका छन् । त्यसको नाम 3I/ATLAS राखिएको छ । यो निकै...

  • एजेन्सी । कृत्रिम बुद्धिमत्ता अर्थात् आर्टिफिशल इन्टेलिजेन्स (एआई) को प्रयोग डरलाग्दो गतिमा बढिरहेको छ। तर के तपाईँलाई थाहा छ, यो अत्यधिक पानी प्रयोग गर्ने प्रविधि हो नि। यसका लागि दुई चरणमा पानीको प्रयोग हुन्छ। एउटा चिसो बनाउन र अर्को प्रयोगका लागि...

  • १९ असार, नेपालगन्ज । बाढी र डुबानको उच्च जोखिम रहने बाँके जिल्लाका दुई गाउँपालिकामा विपद् पूर्वसूचना प्रणाली अन्तर्गत साइरन जडान गरिएको छ । मनसुनमा आउने सम्भावित बाढीबारे समयमै वार्निङ (चेतावनी) दिन राप्ती सोनारी गाउँपालिका र नरैनापुर गाउँपालिकाका...

  • ५ असार, काठमाडौं । दैलेखको जलजलेमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस रहेको प्रारम्भिक रुपमा पत्ता लागेको छ । चिनियाँ विज्ञ टोलीले नेपाललाई ५० वर्ष पुग्ने प्राकृतिक ग्याँस रहेको भनेर प्रारम्भिक रिपोर्ट दिएको भन्दै सरकारी अधिकारी उत्साहित देखिएका छन्...

  • २७ जेठ, नेपालगन्ज । नेपालको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रलाई सुदृढ बनाउने उद्देश्यका साथ कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ र लुम्बिनी प्राविधिक विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। बाँकेको नेपालगञ्जमा रहेको लुम्बिनी...

  • ५ बैशाख, काठमाडौँ । नेपाली विद्यार्थी मनोज कुमार चौधरीले अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाको सुरक्षा कमजोरी पत्ता लगाएका छन् । कैलालीको भजनी नगरपालिका-४ निवासी चौधरीले ‘बगक्राउड’ कम्पनीको बग बाउन्टी प्रोग्राममार्फत नासाको सिस्टममा रहेको कमजोरी...

  • १८ माघ, नेपालगन्ज । प्रादेशिक महोत्सव २०८१ भित्र जारी वृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनी आइएनजीस्क्रीन क्यान इन्फोटेकको अवलोकनमा विद्यार्थीको आकर्षण बढेको छ । क्यान महासंघ बाँकेले नेपालगन्ज उद्योग वाणिज्य संघ बाँकेसँग सहकार्य गरेर आयोजना गरेको...