चितवन/ के तपाईं मुग्लिङ हुँदै नारायणगढ वा त्यसभन्दा पर जाँदै हुनुहुन्छ रु तर, बाटो कतिबेला खुल्छ वा बन्द हुन्छ भन्ने समाचार आएर चिन्तित हुनुहुन्छ रु त्यस्तो हो र तपाईं आफैंलाई मुग्लिङ–नारायणगढबाटो...
विश्वकप फुटबलमा अहिले दुनियाँ रमेको मात्र हैन, त्यसैमा झुमेको छ । रसियामा जारी विश्वकपमा ब्राजिल, अर्जेन्टिना, जर्मनी, स्पेन वा पोर्चुगलको समर्थन गरिरहँदा, सायद नेपालले पनि खेल्ने अवसर पाएको भए अझ हामी कति उर्फन्थ्यौं होला रु चाररचार बर्षमा विश्वकप...
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बिरामी ठगिने क्रम बढेको छ । उपचारका लागि टाढा–टाढाबाट आउने बिरामीहरुलाई विभिन्न प्रलोभन देखाई ठगि गर्ने गिरोह अस्पतालभित्रै परिचालित हुने गरेको तथ्य खुल्न आएको छ । अस्पतालमा दैनिक ४ सय बढि संख्यामा बिरामीहरु...
प्रमोद कुमार साह जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकामा मेयर र उपमेयबीचको बिवाद चरम उत्कर्षमा पुगेको छ । लामो समयदेखि मेयर र उपमेयरबीच रहँदै आएको मतभेद हालै बाहिरिएको छ । उपमेयर रेणु झा सार्वजनिक रूपमा नै मेयरको खरो बिरोधमा उत्रिएपछि घटना खुलासा भएको...
माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को परीक्षाफलमा देखिएका प्राविधिक त्रुटिबारे छानबिन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छानबिन समिति गठन गरेको छ । शनिबार प्रकाशित नतिजालाई लिएर व्यापक आलोचना भएपछि मन्त्रालयले शिक्षक सेवा आयोगका प्रशासकीय...
कोहलपुर नगरपालिका-५ प्रगती नगरमा बस्ने वर्ष ४५ कि कमला गौतम पकौडा बेचेरै आप्mनो ५ जनाको परिवार पालिरहेकी छन । कोहलपुर नगरपालिका-११ स्थित टाउनप्लानिङमा रहेको कृषि उपज बजार केन्द्रमा हप्तामा ३ दिन संचालन हुने मेलामा पकौडा, टिकिया, सेल रोटी लगायतका खानेकुरा...
बैजनाथ–४ स्थित झोलुङ्गे पुलको उद्घाटन गरिएको छ । जिल्ला सम्वन्य समिति बाँके बैजनाथ गाउँपालिका कार्यालय र हेल्पटास नेपाल सुर्खेतको आर्थिक सहयोगमा झोलुङ्ग पुल निमार्ण गरिएको हो । बैजनाथ गाँउपालिकाका उपाअध्यक्ष शारदा रेग्मी विकले सोमबार पुलको उद्घाटन...
प्रदेश ५ को सरकारले कृषिलाई उत्पादनसँग जोडेर प्रदेशलाई आर्थिक समृद्धिको दिशामा डोर्याउने लक्ष्य अगाडि सारेको छ । प्रदेश सरकारको आर्थिक वर्ष २०७५|०७६ का लागि प्रस्तुत बजेटमा कृषिसँग सम्बधित कार्यक्रमका लागि करीब रु ९० करोड बजेट विनियोजन गरेको छ । कृषि...
राष्ट्रिय सतर्कता केन्द्रले समयमा कार्यालय नआउने र पोशाक नलगाउने करीब एक हजार ६६८ कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेकोे छ । केन्द्रले आर्थिक वर्ष २०७४|७५ मा ८१९ कार्यालयको अनुगमन गर्दा समय पालना नगर्ने र पोशाक नलगाउने एक हजार ६६८ कर्मचारीलाई कारवाहीका...
दाङको लमहीमा सुरु भएको इण्डो नेपाल क्रिकेट प्रतियोगितामा भाग लिन मध्यपश्चिम क्रिकेट क्लबको टोली त्यसतर्फ प्रस्थान गरेको छ । सोमबार अजय शाहनीको कप्तानीमा विनायक गिरि, भिम सार्की, सुजित आचार्य, दिपेन्द्र रावत, यश हमाल, समान्त शाही, लभकुश यादव, सौगात रानाभाट,...