समाज


सगरमाथा सिमेन्टका उत्पादनको नुमना परिक्षणमा फरक फरक भेटिएको छ । गुणस्तर नापतौल विभागले केही समय अगाडी परिक्षणका लागि लिएको बर्दिया र दाङबाट लिएको नमुना फरक फरक भेटिएको हो । वर्दियामा...

  • गुल्मेली समाज सेवा समिति बाँके नेपालगन्जले आगामी शनिवार तीजगीत नृत्य प्रतियोगिता गर्ने भएको छ । समितिको बुधवार बसेको वैठकले कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न विभिन्न उपसमिति बनाई कामको बाँडफाँड गरिएको अध्यक्ष भाष्कर काफ्लेले जानकारी दिए । तीजको...

  • अन्तराष्ट्रिय गिद्ध सचेतना दिवसका अवसरमा कोहलपुरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । गत भदौ १४ गते विश्वभर अन्तराष्ट्रिय गिद्ध दिवस मनाईएपनि सप्ताहब्यापी कार्यक्रम अन्तर्गत मंगलबार कोहलपुरमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो । गिद्ध...

  • ललितपुरको बाँडेगाउँमा आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीले पक्राउ पर्नेको नाम खुलाएको छैन । महानगरीय प्रहरी प्रभाग, बाँडेगाउँले उनलाई मंगलबार पक्राउ गरेको हो । प्रभागका प्रहरी निरीक्षक सञ्जिव खड्काले प्रहरीले ती...

  • पूर्वपश्चिम राजमार्गको ओभरीमा निर्माण गरिएको सर्पदंश उपचार केन्द्र मंगलबारदेखि सञ्चालनमा ल्याईएको छ । २९ लाख २६ हजार ३ सय ६४ रुपैयाको लागतमा निर्माण भएको सो सर्पदंश उपचार केन्द्रको राप्तीसोनारी गाउपालिकाका अध्यक्ष लाहुराम थारुले उद्घाटन गरेका हुन...

  • कोहलपुर नगर विकास समितिले चालु आर्थिक वर्ष ०७५/०७६ का लागि ५७ करोड २२ लाख बजेट विनियोजन गरेको छ । गत आवमा ३० करोड ४० लाख बजेट विनियोजन गरको नगर विकासले चालु आवमा २६ करोड ८२ लाख बढि रकमको बजेट विनियोजन गरेको हो । मंगलबार पत्रकार सम्मेलन मार्फत नगर विकास समितिका...

  • पेटीकोट आन्दोलनकी अगुवा तथा महिला अधिकारकर्मी सावित्रा सुवेदी कोहलपुर आईपुगेकी छन । बलात्कारीलाई फाँसीको सजाय दिलाउन देशब्यापी अभियानमा जुटेकी सावीत्राले कोहलपुरका महिला अधिकारकर्मीहरुको समर्थन जुटाउन पहिलो पटक कोहलपुर आएकी हुन । केही दिनअघि हजुरवुवाद्धारा...

  • बाँकेमा मंगलबार देखि एनालग प्रविधिका केबल टेलिभिजन बन्द गर्न सुरु गरिएको छ । सूचना तथा सञ्चार मन्त्रालयको एक टोलि एनालग प्रविधीका केबल टेलिभिजन निरीक्षण गर्न बाँके आइपुगेको छ । टोलिले मंगलबार नेपालगन्जबाट सञ्चालनमा रहेका २ वटा केबल टेलिभिजनमा निरीक्षण...

  • बढैयाताल गाउँपालिकाले ४ बर्ष भित्र बालविवाह मुक्त गाउँपालिका घोषणा गर्ने प्रतिबद्धता जनाएको छ । बढैयाताल गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले “बाल विवाह अन्त्य गर्न सम्भव छ” भन्दै आफनो कार्यकालको ४ बर्ष भित्र बढैयाताल गाउँपालिकाको सम्पूर्ण...

  • आफ्नै हजुरवुवाद्धारा १३ वर्षिय नातिनी बलात्कार भएको घटना सार्वजनिक भएपछि महिला अधिकारकर्मी सावित्रा सुवेदी कोहलपुर आउने भएकी छन । बलात्कारीलाई फाँसीको सजाय माग गर्दै केही साता पहिले पेटीकोट आन्दोलन गरेर चर्चामा आएकी सुवेदी कोहलपुरकी १३ वर्षिया बालिकालाई...