समाज


१८ असार, कोहलपुर । एसईईमा कोहलपुर नगरपालिका अन्तर्गतका दुई विद्यालय निल भएका छन । कोहलपुर नगरपालिकाभित्रका ३८ सामुदायिक तथा संस्थागत विद्यालयमध्य दुई विद्यालयको एसईई नतिजा शून्य...

  • १८ असार, नेपालगन्ज । बाँकेका स्थानीय तहहरुले खानामा मात्र ढाई करोड बढि खर्च गरेका छन । ८ वटा पालीकाहरुले गत आर्थिक वर्षमा २ करोड ५९ लाख ७२ हजार ३ सय ३५ रुपैयाँको खाना तथा विविध खर्च गरेको विवरण सार्वजनिक भएसँगै यो चर्चाको विषय बनेको छ । बाँकेको ८ वटा स्थानीय...

  • १७ असार, जानकी । खुट्टाले लेखेर एसईई दिएका बाँकेको राप्तीसोनारी गाउँपालिका-२ मदुवाका उमेश खत्रीले २.९२ जीपीए ल्याएर उतीर्ण भए । मदुईस्थित लक्ष्मी माध्यमिक विद्यालयका विद्यार्थी उनले खुट्टाले लेखेर परीक्षा दिन कठिन भएको बताए । ‘अरूलाई भन्दा मलाई आधा...

  • १७ असार, सुर्खेत । भेरी नगरपालिका-४ इवरमा पहिरोले पुरिंदा पाँच वर्षीय प्रिन्स विकको मृत्यु भएको छ भने उनका बुबा रमेश घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब निरीक्षक दलबहादुर विष्टका अनुसार विकका बाबुछोरा पहिरोले घरमै च्यापिएका...

  • १७ असार, नेपालगन्ज । गुड न्युज राष्ट्रिय साप्ताहिकका सम्पादक डा. डक्ट प्रसाद धिताल भारतको नयाँ दिल्लीमा सम्मानित भएका छन । आइतबार भारत स्थित क्राउन प्लाजामा आयोजना गरिएको एक कार्यक्रममा धिताल सम्मानित भएका हुन । अन्तर्राष्ट्रिय उत्कृष्ट आइकन अवार्ड...

  • १६ असार, कोहलपुर । बाँकेका स्थानिय तहहरुमा आर्थिक अनुशासनहीनताको अवस्था बढ्दै गएको पाईएको छ । पछिल्लो पटक सार्वजनिक भएको महालेखा परीक्षकको प्रतिवेदनले बाँकेमा आर्थिक अनुशासनहीनताको अवस्था भयावह देखाएको हो । जिल्लाको कोहलपुर नगरपालिकामा वर्षेनी...

  • गरिब र विकासोन्मुख हाम्रो देशले राज्यको स्वरूपमात्र लिएको छ, तर समृद्ध र वास्तविक रूपमा यो मुलुक कहिले स्वायत्त बन्ने हो पत्तो छैन। सरकारी निकायहरू न सशक्त छन् न स्वायत्त। योग्य व्यक्तिहरूको हातमा हाम्रा सरकारी निकायहरू नभएका कारण ती पारदर्शीसमेत...

  • १५ असार, नेपालगन्ज । देशका अधिकांस जिल्लाहरुमा धान दिवस मनाइरहँदा बाँकेमा भने ४ प्रतिशत मात्र रोपाँई सम्पन्न भएको छ । मौसम विज्ञहरुले यस वर्ष ३ दिन अगावै मनसुन भित्रिएको र अधिक वर्ष हुने सूचना दिएका आधारमा समयमा रोपाँई गर्न तम्सेका बाँकेका किसानहरु,...

  • १४ असार, काठमाडौं । वेष्टइण्डिजमा जारी आईसीसी टी-२० विश्वकप २०२४ को फाइनलमा भारत र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुने भएको छ । बिहीबार बिहान पहिलो सेमिफाइनल खेलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका पहिलो पटक फाइनलमा पुगेको हो । बिहीबार...

  • १४ असार, कोहलपुर । जिल्ला प्रहरी कार्यालय बाँकेले महिलाको हत्या गरी फरार भएका एक अभियुक्तलाई पक्राउ गरेको जनाएको छ । गत वैशाख २९ गते बाँकेको नेपालगंज-९ श्रद्धानगरमा कोठा भाडामा लिई बस्दै आएकी एक महिलाको हत्या भएको थियो । बाँके कोहलपुर-६ घर भएकी २२ वर्षिया...