समाज


४ बैशाख, कोहलपुर । बाँकेको कुसुम क्षेत्रमा यात्रुबहाक बस दुर्घटनामा परेको छ । काठमाण्डौंबाट बर्दियातर्फ जादैं गरेको भे २ ख ४०६३ नम्बरको बस दुर्घटनाग्रस्त भएको स्थानियले जनाएका छन । रुद्राक्ष...

  • ४ वैशाख, काठमाडौं । आजबाट देशका विभिन्न ठाउँमा तीन दिनसम्म पानी पर्ने भएको छ । मौसमविद् हरिप्रसाद दाहालका अनुसार, स्थानीय वायुको चाप न्यून भएकोले सुदुरपश्चिम प्रदेश बाहेकको प्रदेशमा वर्षा भइरहेको छ । उनका अनुसार भारतको उत्तर प्रदेशको प्रभाव अहिलेको...

  • ४ बैशाख, काठमाण्डौं । उच्च अदालत जनकपुरले बाल यौन दुरूपयोग मुद्दामा रामबहादुर बम्जनलाई सफाइ दिएको छ। न्यायाधीशद्वय खेमराज भट्ट र नरिश्वर भण्डारीको संयुक्त इजलासले सर्लाही जिल्ला अदालतको फैसला बदर गर्दै बम्जनलाई सफाइ दिने फैसला गरेको हो। उक्त फैसलाको...

  • ४ बैशाख, सुर्खेत । सुर्खेतको चर्चित बुलबुले तालको क्षेत्रफल बढाईने भएको छ । डिभिजन जलाधार व्यवस्थापन कार्यालय सुर्खेतले बुलबुले तालको गुरुयोजना अनुसार आगामी असार १० गतेभित्र निर्माण कार्य सम्पन्न गर्ने भएको छ । बुलबुले ताललाई प्रदेश सरकारले विगत पाँच...

  • ४ बैशाख, नेपालगन्ज । नेपाली काँग्रेस बाँकेको एकपछि अर्को विवाद सतहमा आउन थालेको छ । काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलले पार्टीका अनुशासन समिति संयोजक टंक प्रसाद काफ्ले (आशिष)लाई नै अनुशासनको डण्डा चलाउँदै समितिबाटै पदमुक्त गरेपछि काँग्रेसभित्रको...

  • ३ बैशाख, नेपालगञ्ज । जिल्ला प्रशासन कार्यालय बाँकेले सार्वजनिक बिदाका दिनमा पनि महत्त्वपूर्ण कार्यलाई सुचारु राख्ने भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेमा प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी आएसँगै प्रशासन कार्यालयले सूचना जारी गर्दै नयाँ निर्णय...

  • ३ बैशाख, काठमाण्डौं । नेपालले आईसीसी यू-१९ विश्वकप एसिया छनोटमा लगातार तेस्रो जित निकालेको छ । बुधबार भएको खेलमा नेपालले हङकङलाई सहजै ९ विकेटले हराएको हो । तल्लो मुलपानी क्रिकेट मैदानमा हङकङले दिएको ११६ रनको सामान्य लक्ष्य नेपालले १२.३ ओभरमा १ विकेट...

  • ३ बैशाख, काठमाडौं । सुर्खेतकी २२ वर्षीया अनिता परियार ‘नाम परिवर्तन’ वैदेशिक रोजगारीको लागि कुबेत जान भन्दै गाउँकै एजेन्ट पञ्चलाल तामाङको सम्पर्कमा पुगिन्। एजेन्टसँगै मिलेर उनलाई नेपालबाट घरी ओमान त घरी कुबेत लैजाने भन्दै अन्ततः उनलाई इराकमा बिक्री...

  • करिब २०७४ सालदेखि निर्माण आरम्भ भएको कोहलपुर नगरपालिकाको “गौरवको योजना” १० तले भ्युटावर आजको दिनमा स्थानीय जनताको नजरमा एउटा विडम्बनाको प्रतीक बनेको छ । सुरुमा 'घण्टाघर', 'धरहरा' हुँदै 'भ्युटावर' नाम दिइएको यो संरचना बहुप्रचारित योजना भए पनि अन्ततः यो...

  • २ बैशाख, कोहलपुर । बाँके राष्ट्रिय निकुञ्जले बढी भन्दा बढी स्वदेशी र विदेशी पर्यटक आकर्षित गर्न नयाँ वर्ष २०८२ को सुरुवातसँगै जङ्गल सफारी सुरु गरेको छ। नयाँ वर्ष शुरुभएसँगै निकुञ्जको पश्चिम उत्तर क्षेत्र खडकवार, हात्तीसारबाट जङ्गल सफारी सुरु गरिएको...