१५ बैशाख, काेहलपुर । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार बाँकेको राप्ती नदीको कटानको स्थलगत निरीक्षण गरेका छन । माओवादी केन्द्रले...
१३ बैशाख, नेपालगन्ज । पश्चिम नेपालकै पुरानो भेरी अस्पतालको ओपीडी र ल्याब सेवा दुई दिन बन्द हुने भएको छ । आज भएको आगलागीले ओपीडी भवनमा नोक्सानी पुर्याएपछि भोलि र पर्सि ओपीडी सेवा बन्द गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीले...
१३ बैशाख, कोहलपुर । नेकपा (माओवादि केन्द्र) का अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) भोलि बाँके आउने भएका छन । माओवादि केन्द्रले संचालन गरिरहेको तराई मधेस जागरण अभियान अन्तर्गत प्रचण्ड सहितका केन्द्रीय नेताहरू बाँके आउन लागेका हुन...
१३ वैशाख, बुटवल । लुम्बिनीमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएको कार्यक्रम प्रदेशका मन्त्री र सांसदहरूले बहिष्कार गरेका छन् । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकाल र पूर्वमन्त्री एवम् प्रदेश सांसद चन्द्रकेश गुप्ताले...
१३ बैशाख, नेपालगन्ज । बाँकेस्थित भेरी अस्पताल नेपालगन्जमा आगलागी भएको छ । अस्पतालको फार्मेसीमा आगो लागेको हो । फार्मेसीमा रहेको फ्रिजको पावर सकेटबाट आगलागी भएको अस्पताल विकास समितिका अध्यक्ष विरेन्द्र बहादुर शाहले बताए । आगलागीबाट फार्मेसीमा रहेको...
नेपालको इतिहासमा जब-जब ठूलो राजनीतिक परिवर्तन आएको छ, तब-तब आन्दोलनहरू र क्रान्तिहरूले महत्त्वपूर्ण भूमिका खेलेका छन् । २००७ सालमा नेपाली काँग्रेसले राणा शासन फाल्दा होस्, २०२८ सालमा नेकपा एमालेले पञ्चायती व्यवस्थाविरुद्ध आन्दोलन गर्दा होस् वा २०५२...
१२ बैशाख, नेपालगन्ज । बाँकेकाे नेपालगन्जमा संचालित प्रथम लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफले जितेकाे छ । विभागीय डर्बीमा नेपाल पुलिस क्लबलाई १-० ले पराजित गर्दै एपिएफ क्लबले प्रतियोगिताको उपाधि उचालेकाे...
१२ बैशाख, काठमाण्डौं । माध्यमिक शिक्षा परीक्षा ९एसईई० का लागि रजिष्ट्रेसन फाराम खुलेको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले शैक्षिक सत्र २०८२ को एसईई परीक्षामा समावेश हुनका लागि फाराम खुलेको जानकारी गराएको छ । कक्षा १० मा नियमित...
११ बैशाख, बर्दिया । बढैयाताल गाउँपालिका वडा नं. ५ खैसा गाउँका बिलाल पठानको घरमा आगलागी भएको । आगलागीमा परी घर पुरै जलेर नष्ट भएको प्रहरीले जनाएको छ स्थानीयको पहलमा पोखरीको पानीबाट आगो नियन्त्रणमा आएको स्थानीयले बताएका छन् । आगालगीमा परी घरभित्र रहेको...
११ बैशाख, नेपालगन्ज । अन्तराष्ट्रिय आमन्त्रण लुम्बिनी कपको उपाधी एपीएफ क्लब र नेपाल पुलिस क्लब दुबै टिमले जित्ने दाबी गरेका छन । नेपालगन्जमा आज पत्रकारहरुसंग कुराकानी गर्दे एपीएफ क्लबका कोच भगवती थापाले आफूहरुलाई खेल जित्नै पर्ने दबाब रहेको बताएकी...