समाज


नेपाल घर बहाल उपभोक्ता मञ्च बाँकेको अध्यक्षमा तिलक सिंह कार्की चयन भएका छन । शनिबार बाँकेको कोहलपुरमा सम्पन्न संस्थाको दोस्रो अधिवेशनले कार्कीलाई पुन: अध्यक्षमा चयन गरेको हो । संस्थाको...

  • पछिल्लो २४ घण्टामा थप १८५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९४०९ पीसीआर परीक्षणमा १५१६ जना र ३७६७ एन्टिजेन परीक्षणमा ३४१ जना गरी १८५७ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस...

  • नेपाल मुद्रण उद्योग महासंघ लुम्बिनि प्रदेश कमिटी गठन गरीएको छ । मुद्रण व्यवसायीलाई संस्थागत गर्न दाङमा आयोजित प्रदेश स्तरिय भेलाले कृष्ण पराजुलिको नेतृत्वमा कमिटी गठन गरेको हो । जसको सचिवमा बाँकेका सि.एम. उपाध्याय चयन भएका छन । सचिव उपाध्यायका अनुसार...

  • नेकपा (एमाले) सुदूरपश्चिमकी प्रमुख सचेतक दुर्गाकुमारी विक पनि नेकपा (एकीकृत समाजवादी) पार्टीमा लागेकी छन् । माधवकुमार नेपाल नेतृत्वमा गठन भएको नेकपा (एकीकृत समाजवादी) पार्टीमा आफू रहने विकले घोषणा गरेकी हुन् । विक पार्टी विभाजनपछि कुनै पक्षमा पनि खुलेकी...

  • बिहिबार रातिबाट अवरुद्ध रहेका लुम्बिनी प्रदेशका विभिन्न राजमार्ग अझै खुलेका छैनन् । पूर्वपश्चिम राजमार्ग सहित लुम्बिनी विभिन्न वटा ठुला मागहरू अवरुद्ध बनेका थिए । ती मार्गहरूमा आज दिनभर पानी रोकिएमा आज साँझदेखि खुल्ने लुम्बिनी प्रदेश ट्राफिक प्रहरी...

  • बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवको निधन भएको छ । शुक्रबार राति एक्कासी बिरामी भएका गाउँपालिकाका अध्यक्ष यादवको राति नै नेपालगन्ज नर्सिङ होममा मृत्यु भएको हो । ब्लड प्रेसर घटेपछि शुक्रबार साँझ ६ बजे अस्पताल पुर्‍याइएका यादवको राति...

  • सलहले सारा बाली नाली नष्ट पार्यो । किसानको अरबौं क्षति भयो । सरकारले क्षतिपूर्तिको घोषणा गर्यो । लाल्टीन धिप्धिप बल्दै दराजतिर गयो । दराजले अचम्म मान्दै सोध्यो, 'के को नौटङ्की हो, लाल्टीन ?' दिन दहाडै बलेको । लाल्टीनले भन्यो, 'म केही खोजि रहेछु ।' हिजो मात्र...

  • नेकपा (एकीकृत समाजवादी) ले सरकारमा सहभागी हुने निर्णय गरेको छ । एकीकृत समाजवादीको स्थायी कमिटीको बैठकले आइतबार सरकारमा सहभागी हुने निर्णय गरेको हो । मन्त्री चयन भने मन्त्रालय टुंगो लागेपछि मात्रै गर्ने निर्णय भएको एक नेताले बताए । ‘सत्ता साझेदार दलहरुबीच...

  • राष्ट्रपति विद्यादेवी भण्डारीले कायममुकायम प्रधानसेनापति प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गरेकी छिन् । नेपालको संविधानको धारा २६७ को उपधारा (५) बमोजिम मन्त्रीपरिषद्‌को सिफारिसमा हाल नेपाली सेनाको कायममुकायम जिम्‍मेवारी सम्‍हाल्दै आएका...

  • संवैधानिक परिषद्सम्बन्धी विवादको मुद्दा आगामी शुक्रबार (भदौ १८ गते) का लागि पेशी तोकिने भएको छ । सर्वोच्च अदालतले उक्त मुद्दा आगामी साता सुनुवाइ हुने गरी निवेदक कानून व्यवसायीहरुलाई जानकारी गराएको छ । सुनुवाइमा सहजताको लागि भन्दै त्यो दिन प्रधानन्यायाधीश...