२३ बैशाख, कोहलपुर । धर्मसिंह कार्की (सुवास), कोहलपुरको राजनितिमा खासै ठुलो नाम होईन । तर आसन्न स्थानिय तहको निर्वाचनमा स्वघोषित बलिया उम्मेदवारहरुकालागि भने कार्की ठुलो चुनौतीका रुपमा...
२१ बैशाख, कोहलपुर / बाँकेका अग्रज पत्रकार लक्ष्मण सापकोटाको मृत्यु भएको छ । लामो समयदेखी कलेजो सम्बन्धि समस्याबाट गुज्रिरहेका सापकोटाको बुधबार दिउँसो उपचारका क्रममा निधन भएको हो । उनको कोहलपुरस्थित नेपालगन्ज शिक्षण अस्पतालमा उपचार भईरहेको थियो ।...
बैशाख २१, (खजुरा) बाँके, । खजुरा गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसको गठबन्धन छ । स्थानीय चुनावको नजितालाई गठबन्धनको पोल्टामा पार्न पालिकाका सबै वडा र घर-घरमा गठबन्धनका उम्मेदवार पुगिरहेका छन् । आज खजुरा गाउँपालिकाको वडा नम्बर १ र २...
२१ वैशाख, नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा सत्ता गठबन्धनले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । नेपालगञ्जमा बुधबार एक कार्यक्रमको आयोजना गरी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका मेयरका उम्मेदवार प्रशान्त बिष्ट र जनता समाजवादी पार्टी (जसपा)...
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ का जनताले यो पटकको स्थानीय तहको निर्वाचनमा आफ्नो वडाको अध्यक्षमा परमेश्वरप्रति भरोसा रहेको बताएका छन । नेकपा माओवादी केन्द्रको तर्फबाट वडा नम्बर १८ को अध्यक्ष पदमा निर्वाचन लड्दै गरेका युवा नेता परमेश्वर डिसीप्रति...
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २२ को वडाअध्यक्ष पदका उमेदवार चेतबहादुर घर्तीमगर अरु उम्मेदवारहरु भन्दा अगाडी रहेको स्थानीय बताउँछन् । यही बैशाख ३० गते हुन गैरहेको स्थानीय तहको निर्वाचनमा चेतबहादुरले राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट...
२१ बैशाख, नेपालगन्ज । खजुरामा सबैको दुःख-सुखका साथी हुन डम्बर बिक (तुफान) । राजनैतिक देखी आर्थिक, सामाजिक क्षेत्रमा उतिकै सक्रिय तुफान दोस्रो पटक चुनावी प्रतिस्प्रर्धामा छन । अघिल्लो स्थानिय तह निर्वाचनमा झिनो मतले पराजित तुफान यस पटक भने बिजय हुनेमा...
कोहलपुर बजार क्षेत्रका व्यवसायीहरुले कोहलपुरमा नापी र मातपोत कार्यालय ल्याउन भुमिका खेल्ने ब्यक्तिलाई स्थानिय तह निर्वाचनमा बिजयी गराउने प्रतिबद्धता जनाएका छन । मंगलबार बजार क्षेत्रमा गरीएको घरदैलोका क्रममा ब्यवसायीहरुले मेयर पदका उम्मेदवार नरेन्द्र...
२० बैशाख, कोहलपुर । बाँकेको कोहलपुरमा माओवादीप्रति युवाहरुको आकर्षण बढ्दै गएको छ । आसन्न निर्वाचनको मिति नजिकिदैं जाँदा हरेक दिन माओवादी केन्द्रमा प्रवेश गर्ने युवाको सँख्यामा समेत बृद्धि हुन थालेको छ । मंगलबार कोहलपुर नगरपालिका वडा नं. १ र २ का दर्जन...
२० बैशाख, कोहलपुर / इस्लाम धर्मावलम्बीहरुको महत्वपूर्ण चाड इदको शुभकामना आदानप्रदान गर्न राप्तीसोनारी गाउँपालिकाका तीन पार्टीका अध्यक्ष पदका उम्मेदवारहरु एक साथ इदगाह पुगेका छन् । मंगलबार विहानै नेपाली कांग्रेसका अध्यक्ष पदका उम्मेदवार तप्त बहादुर...