समाज


जेठ ११, बर्दिया । बर्दियाको राजापुर नगरपालिकाका नवनिर्वाचित मेयर दिपेश थारूले राजनीतिक दलसँग आवद्धता रहेका शिक्षक र कर्मचारीलाई दल त्याग गरी त्यसको विवरण पेश गर्न निर्देशन दिएका छन्...

  • जेठ ११, कोहलपुर । बाँकेका आठ स्थानीय तहमा कार्यपालिका गठन प्रक्रिया सुरु भएको छ । मतगणनाको अन्तिम परिणाम घोषणा भएसँगै कार्यपालिका सदस्य छनोटका लागि निर्वाचन गराउन लागिएको मुख्य निर्वाचन कार्यालय, नेपालगञ्जका प्रमुख निर्वाचन अधिकृत खडानन्द तिवारीले...

  • जेठ ११ , काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले पुरुष र महिला राष्ट्रिय क्रिकेट टोलीका खेलाडीको पारिश्रमिक बृद्धि गरेको छ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले बिभिन्न समयमा क्यानका पदाधिकारीहरुसँग भएको छलफलमा खेलाडीहरुको पारिश्रमिक बढाउने...

  • जेठ, ११ काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिएका छन् । स्थानीय तह निर्वाचनमा पार्टीको निराशाजनक परिणाम आएको भन्दै मिश्रले अध्यक्ष पदबाट राजीनामा दिएका हुन । मिश्रले बुधबार प्रेस वक्तव्य जारी गर्दै चुनावी परिणामको...

  • जेठ ११ , कोहलपुर । ईलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका-१२ का ४६ वर्षीय कृष्णलाल कुँवरको इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासत कक्ष परिसरको ट्वाइलेटमा झुण्डिएको अवस्थामा शव फेला परेको हो । उनी...

  • जेठ १०, काठमाण्डौं / सरकारले आगामी ५ वर्षभित्र पूर्व पश्चिम राजमार्गलाई ५ लेनको बनाउने लक्ष लिएको छ । सो सडकलाई एशियन हाइवेका रुपमा विकास गर्ने लक्ष लिइएको हो । मंगलबार संयुक्त संसदमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा राष्ट्रपति विद्यादेवी...

  • जेठ १०, काठमाण्डौं / बलिउड अभिनेता सलमान खान नेपाल नआउने भएका छन् । उनी नआउने भएसँगै जेठ १४ गते दशरथ रंगशालामा हुने भनिएको ‘दबंग टुर रिलोडेड’ फेरि रोकिने भएको छ । आयोजकले सलमान खान लगायत टिमको माग पुरा गर्न नसकेका कारण कार्यक्रम रोकिने भएको हो । आयोजक स्रोतले...

  • जेठ १०, काठमाण्डौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति सरेको छ । घरेलु खेलकुदको सबैभन्दा ठूलो प्रतियोगिताको नवौं संस्करणको मिति तेस्रोपटक सरेको हो । युवा तथा खेलकुद मन्त्रालयको सिफारिसमा मंगलबार बसेको मन्त्रिपरिषद बैठकले असोज २८ देखि कात्तिक...

  • जेठ ७, काेहलपुर । बाँकेकाे काेहलपुर नगरपालिकाकाे १५ मध्ये १० वटा वडाकाे मतगणना सकिएकाे छ । शनिबार बिहान ७ बजेसम्मकाे रिपाेर्ट अनुसार १, २, ३, ४, ५, ११, १२, १३, १४ र १५ वडाकाे ३१ हजार ५०४ मत गणना सकिएकाे हाे । जसमध्ये नेपाली काँग्रेसले लिड गरिरहेकाे छ । नेपाली...

  • जेठ ६, काेहलपुर । कोहलपुर नगरपालिका वडा नम्बर १२ वडा अध्यक्षमा नेपाली कांग्रेसका वीरेन्द्र कुमार शाह विजयी भएका छन । शाह आफ्ना प्रतिद्वन्द्वीलाई पछि पार्दै १६६९ मत ल्याएर विजयी भएका हुन । उनी नेपाली कांग्रेसका कोहलपुर नगर सभापति पनि हुन । उक्त वडाका...