समाज


२५ फागुन, काठमाडौं । राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका...

  • २४ फागुन, काठमाडौं (रासस)। देशभरिमा सेवाग्राहीको बढी चाप हुने यातायात कार्यालयमा पर्ने एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय, चालक अनुमतिपत्र कार्यालयले बिहान ८ बजेदेखि नै खोल्‍ने तयारी गरेको छ । कार्यालयमा सधैँ कार्यालय समयभन्दा घण्टौँ पहिले...

  • २४ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले महिलामा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको शीघ्र पहिचान र उपचारमा नि:शुल्क सेवा विस्तार गरिने बताएका छन् । ११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई...

  • २३ फागुन, नेपालगन्ज । बाँकेमा २५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्यसहित खाद्य व्यवस्था कम्पनी लिमिटेड कार्यालयले खरिद सुरु गरेकामा नौ हजार क्विन्टल मात्र धान खरिद भएको छ । धान बिक्रीका लागि किसान कार्यालयमा आउन छाडेपछि फागुनको पहिलो साताबाट धान खरिद...

  • २३ फागुन, वीरगञ्ज । रौतहटको गुजरा नगरपालिकाका २६ वर्षीय मन्सुर (परिवर्तित नाम)लाई आइतबार बिहान बेस्सरी पेट दुख्यो । बुवाले गाउँकै क्लिनिकबाट औषधि किनेर खुवाए । त्यो औषधी खाएर उनलाई २० को १९ पनि भएन । दुखाइ नघटेर मन्सुर छटपटाउने क्रम नरोकिएपछि सोमबार उनलाई...

  • २१ फागुन, कोहलपुर । बाँकेको कोहलपुरमा रहेको जीवन ज्योती स्कुलका संचालक जोमेन जेम्स पक्राउ परेका छन । बिभिन्न समयमा बिबादमा आईरहने बिबादित छवि भएका जेम्स अबैध नागरीकता प्रकरणमा पक्राउ परेको ईलाका प्रहरी कार्यालय कोहलपुरले पुष्टि गरेको छ । बिदेशि नागरिक...

  • २१ फागुन, कोहलपुर । नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरले काेहलपुरमा ‘गोलभेंडा उत्सव नेपाल-२०२३’ गर्ने भएको छ । कोहलपुरलाई पर्यटकिय गतिविधीसँग जोड्ने उद्देश्यले हाेलि पर्वकाे अवसरमा गाेलभेडाहरूकाे रंगसँगै हाेलि उत्सव...

  • २१ फागुन, नेपालगन्ज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिती बाँकेको पुर्ण बैठक नेपालगंजमा सुरु भएको छ । बैठकमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सचिव एवं लुम्बिनी प्रदेश ईन्चार्ज चक्रपाणी खनाल बलदेव, माओवादी केन्द्रका...

  • २१ फागुन, नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले ‘नेपालगञ्ज आर्थिक विकास रणनीति’को मस्यौदा तयार गरी छलफलमा ल्याएको छ । व्यापार, खाद्य प्रशोधन, प्राविधिक र व्यावसायिक शिक्षा, पर्यटन, कृषिलगायतका छवटा आर्थिक क्षेत्र पहिचान गरेर मस्यौदा तयार गरिएको छ...

  • २१ फागुन, नरैनापुर । बाँकेको नरैनापुर गाउँपालिकामा असल छिमेकी सामुदायिक हस्पिटलको आयोजना र नरैनापुर गाँउपालिकाको समन्वयमा एक दिने नि:शुल्क स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको छ । उक्त शिविरबाट तिन सय भन्दा बढी नागरिक लाभान्वित भएका छन् । प्राथमिक...