३० बैशाख, काभ्रे । काभ्रेको पाँचखालमा कवि गोष्ठी सप्पन्न भएको छ । साहित्य, भाषा र संस्कृतिको संरक्षण, सम्बर्द्धन तथा जेगर्ना गर्ने उद्धेश्यले शनिबार कबि गोष्ठी आयोजना गरीएको हो । साहित्यकारहरुको...
३० बैशाख, काठमाण्डौं । कैलाली निवासी कवि देवव्रतको बहुप्रतिक्षित कवितासंग्रह ‘अश्वत्थामाको निधारबाट बागमती बग्छ’ सार्वजनिक भएको छ । काठमाडौंको सर्वनाम थिएटरमा शनिबार कवि श्रवण मुकारुङ, निबन्धकार दीपक सापकोटा र लेखक वन्दना ढकालले संग्रहको विमोचन...
३० बैशाख, कोहलपुर । बाँकेको बैजनाथमा नुहाउने क्रममा डुबेर एक जनाको ज्यान गएको छ । बैजनाथ गाँउपालिका ४ का ३६ वर्षिय कमल साहनी नुहाउने क्रममा स्थानिय जेठीनालामा डुबेका थिए । नालामा डुबेका साहनीलाई स्थानियले तत्काल उद्धार गरेका थिए । उद्धार गरेर उपचारकालागि...
३० वैशाख, विराटनगर । मोरङको बुढीगंगाका एक पुरुष हाइटेन्सन प्रसारणलाइनमा चढेका छन् । बुढीगंगा गाउँपालिका–७ डंग्राहाका ४० वर्षीय दिनेश माझी एक लाख ३२ हजार भोल्टको प्रसारण लाइनमा चढेका हुन् । सडकमा निर्माण भइरहेको रिटेनिङ वालको निर्माणको काम रोक्न माग...
२९ बैशाख, काेहलपुर । अखिल क्रान्तिकारी बाँकेले कोहलपुर क्षेत्रमा देखिएका शैक्षिक समस्या समाधानकालागी ध्यानाकर्षण गराएको छ । अखिल क्रान्तिकारी बाँकेका अध्यक्ष महेश बस्नेतको नेतृत्वमा गएको टोलीले कोहलपुर क्षेत्रमा शैक्षिक विकृति अत्यका लागी ध्यानाकर्षण...
२८ बैशाख, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रचण्ड नेतृत्वको सरकारले झारा टार्ने र दोषी उम्काउने काम गरे कडा आन्दोलन गर्ने विद्यार्थी नेताहरुले चेतावनी दिएका छन् । बिहिबार संवाद डबलीले आयोजाना गरेको कार्यक्रममा पुराना सरकारले जस्तै लेनदेनमा...
२७ बैशाख, काठमाण्डौं । कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई ४ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि हिरासतमा राख्न अदालतले अनुमति दिएको जिल्ला सरकारी वकिलको कार्यालय...
२७ वैशाख, काठमाडौं । नेकपा एमालेले सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि एमालेले रायमाझीलाई पार्टीका पदबाट निलम्बन गरेको हो । राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर अनुसन्धान र कानुनी कारबाही प्रक्रिया...
२७ बैशाख, नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले ठेला व्यवसायीहरुलाई परिचयपत्रसंगै क्युआर कोडसहितको नम्बर प्लेट प्रदान गरेको छ । ठेला व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउन परिचयपत्र र नम्बर प्लेट प्रदान गरिएको हो । ठेलाहरु रहने निश्चित क्षेत्रहरु तोकी...
२७ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई प्रहरीले बुधबार बिहान निवासबाटै पक्राउ गरेको हो । प्रहरी उच्च स्रोतले भन्यो, ‘मैजुबहालको निवासबाट उहाँलाई...