२५ असोज, कोहलपुर । कोहलपुरको ८ नं. वडामा भोलीदेखी वडा कप प्रतियोगिता संचालन हुने भएको छ। वडा दसैको अवसरमा शुक्रबारदेखी हुन लागेको वडा कपअन्तर्गत १० विधामा खेलकुद प्रतियोगिता संचालन...
२५ असोज, नेपालगञ्ज । बाँकेमा आन्दोलनरत स्थानिय तहका कर्मचारीहरुले संघर्ष समिती गठन गरेका छन । नेपालगञ्ज उपमहानगरपालिकाका वरिष्ठ आलेप अधिकृत खिमानन्द अर्यालको संयोजकत्वमा जिल्लाका ८ वटै पालिकाको प्रतिनिधित्व हुने गरी जिल्लास्तरीय ११ सदस्यीय स्थानीय...
२५ असोज, कोहलपुर । जिल्ला प्रहरी कार्यालय बाँकेले चाडपर्व लक्षित विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको छ । सदरमुकाम नेपालगन्ज अशान्त भएपछि एकसातासम्म जारी भएको कर्फ्यु र निषेधाज्ञा मङ्गलबार बिहानदेखि पूर्णरुपमा हटाइएपछि जिल्ला प्रहरीको ध्यान...
२५ असोज, काठमाडौँ । एसीसी यू-१९ प्रिमियर कप क्रिकेट प्रतियोगितामा बिहीबार नेपालले इरानलाई दुई सय ७४ रनको विशाल अन्तरले हराएको छ । मलेसियामा जारी उक्त खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४०.१ ओभरमा अलआउट हुनुअघि तीन सय ५३ रन बनाएको थियो...
२४ असाेज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेल क्षेत्रको प्रवद्र्धनका लागि आफू सरकार प्रमुखको हैसियतले कुनै कसर बाँकी नराख्ने बताएका छन । आज साँझ सरकारी निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा चीनमा आयोजित १९ औं एसियाली खेलकूदमा...
२४ असाेज, काठमाडौं । काभा पुरुष भलिबल च्यालेन्जमा नेपालले अफगानिस्तानलाई हराएको छ । बुधबार कोलम्बोमा भएको खेलमा नेपालले अफगानिस्तानलाई ३-२ को सेटमा हराएको हो । पहिलो सट २५-१९ ले जितेको नेपालले दोस्रो सेट १९-२५ ले गुमाएको थियो । तेस्रो सेट २५-२२ ले जितेको...
२४ असाेज, काठमाडौं । इजरायलमा फसेका नेपालीलाई नेपाल फिर्ता ल्याउन नेपाल एयरलाइन्सको जहाज इजरायल जाने भएको छ। बुधबार राति ११ बजे नेपाल एयरलाइन्सको जहाज उड्न लागेको परराष्ट्र मन्त्री एनपी साउदको सचिवालयले जनाएको छ। उनका अनुसार दुबईमा ट्रान्जिट गरी...
२४ असाेज, काठमाडौँ । इजरायलबाट व्यवसायिक उडानमार्फत फर्किन चाहने नेपालीको हवाई टिकट सरकारले बेहोर्ने भएको छ । सरकारले चाटर्ड उडानमार्फत इजरायलमा रहेका विद्यार्थीहरूको उद्धार गर्दैछ । सोही आधारमा कोही व्यवसायिक उडानमार्फत आउन खोजेमा त्यसमा लागि लाग्ने...
२४ असाेज, नेपालगन्ज । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालमा समाजवादी आन्दोलन सफल भएमात्रै मुलुकले आर्थिक विकास हासिल गर्ने बताएका छन । पार्टीद्वारा सञ्चालित समाजवादी जागरण अभियानको ११ औँ दिनमा बाँकेको कोहलपुरमा...
फाईल तस्बिर । २३ असोज, कोहलपुर । नेपालगञ्जमा विगत एक सातादेखि जारी कर्फ्यु र निषेधाज्ञा पूर्ण रुपमा हटाइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले सूचना निकालेर मंगलबारदेखि कर्फ्यु र निषेधाज्ञा पूर्ण रूपमा हटाइएको उल्लेख गरेका हुन्। नेपालगञ्जमा...