११ भदाै, काठमाडौँ। प्रधानमन्त्री तथा राष्ट्रिय विकास समस्या समाधान समितिका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले भ्रष्टाचार निवारण र सुशासन कायम गर्ने जिम्मेवारी केन्द्र सरकारको मात्र...
१० भदाै, कोहलपुर । नेपाल कम्युनिष्ट पार्टि बाँकेले काेहलपुरमा बिराेध प्रदर्शन गरेकाे छ । नेपालमा लागु गर्न लागिएकाे मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसि) र कोहलपुर ११ मा रहेको सुकुम्वासि बस्ती हटाउने निर्णयकाे बिराेधस्वरूप आईतबार बिराेध प्रदर्शन...
१० भदौ, कोहलपुर । बाँकेको कोहलपुरमा नेटको तार जोड्ने क्रममा एक जना युवाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका वडा नं. २ विकाशनगरमा नेटको तार जोड्न विजुलीको पोलमा चढेका सुर्खेतका १९ वर्षिय गौतम ओलीको करेन्ट लागेर मृत्यु भएको हो । नेटको तार जोड्न विद्युतको...
१० भदौ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने एसिया कप खेल्न भोलि सोमबार पाकिस्तान जाने भएका छन् । जिल्ला अदालत काठमाडौंमा विचारधीन रहेको उनीमाथिको बलात्कार आरोपको मुद्दा आइतबार हेर्न नभ्याइएका कारण उनको पेशी भदौ २१...
१० भदौ, कोहलपुर (रासस) । मानिसलाई आक्रमण गर्ने पोथीबाघलाई नियन्त्रणमा लिई बाँके राष्ट्रिय निकुञ्जमा संरक्षणका लागि राखएको छ । सल्यानको कालिमाटी गाउँपालिका-७ स्थित स्वामीबास वन क्षेत्रबाट उक्त पोथीबाघलाई नियन्त्रणमा लिइ संरक्षणका लागि निकुञ्जमा राखिएको...
१० भाद्र, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनगायक जेबी टुहुरे क्रान्तिकारी आन्दोलनका नायक र जनताका प्रिय गायक भएको बताएका छन । आइतबार दिउँसो जनगायक जेबी टुहुरेको स्मृतिमा प्रकाशित पुस्तक ‘‘जनबोलीका अविश्रान्त गायक’’को लोकार्पण...
१० भदौ, काठमाण्डौं । प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारीको दोश्रो पूर्ण बैठक सम्पन्न भएको छ । राजधानीको पेरिसडाँडामा शनिबार सम्पन्न बैठकले महत्त्वपूर्ण निर्णयहरू गरेको छ । संगठनका अध्यक्ष विष्णु सापकोटा (जुगल)को अध्यक्षतामा सम्पन्न बैठकले ३...
१० भदौ, काठमाण्डौं । प्रतिनिधिसभाका ९ वटा विषयगत समितिका सभापति सर्वसम्मत चुनिने भएका छन् । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा भने दुई जनाको उम्मेदवारी परेको छ । प्रतिनिधिसभाको १० वटा विषयगत समितिको सभापति चयनका लागि भोलि सोमबार...
१० भदै, काठमाडौं । भारतीय अन्तरीक्ष एजेन्सी इसरोको चन्द्रयान-३ चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गरेर विश्व कीर्तिमान कायम गरेको छ । साथै चन्द्रमामा पुग्ने भारत विश्वको चौथो देशसमेत बनेको छ । चन्द्रयान-३ ले चन्द्रमाको थप अनुसन्धान गरेर नवीन तथ्यहरु...
९ भदाै, काेहलपुर । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य कुल प्रसाद केसी (साेनाम)ले जनताप्रति समर्पित नभई सबै आत्मकेन्द्रित भएका कारण पार्टी कमजाेर अवस्थामा पुगेको बताएका छन । शनिबार नेकपा माओवादी केन्द्र कोहलपुर नगर समितिको बिस्तारित बैठकलाई...