१६ भदौ, कोहलपुर । बाँकेको कोहलपुरमा रहेको कोहलपुर मोडेल कलेजले शनिबार एक कार्यक्रमका बिच नयाँ विद्यार्थीहरुलाई स्वागत गरेको छ । कलेजमा अध्ययनरत द्धितिय वर्षका विद्यार्थीहरुद्धारा...
१६ भदौ, कोहलपुर । बाँकेको राप्तीसोनारी-१ कुसुमस्थित सौरी गाउँमा नमुना सौरी डिपट्युवेल सिँचाइ योजना सम्पन्न भएपछि खेतीका लागि सो गाउँका बासिन्दाले आकाशे पानीको भर पर्नुपर्ने बाध्यता अन्त भएको छ । पानी पाउने भएपछि कृषक खुसी भएका छन् । युवा समाजसेवी अर्जुन...
१६ भदाै, नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ बागेश्वरी टोलमा रहेको जुत्ता चप्पलको पसलमा आगलागी भएकाे छ । शुक्रबार राति विद्युत सर्ट भएर आगलागी हुँदा लाखौं रुपैयाँको क्षति भएको हुन सक्ने प्रहरीले बताएको छ । मनिराम बटालाको हिमानी शु...
१६ भदाै, काेहलपुर । जिल्ला ट्राफिक कार्यालय बाँकेमा हालै सरूवा भएर आएका प्रहरी निरिक्षक गाेपिकृष्ण सुवेदीले जिल्लामा केही नयाँपन दिनेगरी काम गर्ने बताएका छन । मुस्ताङबाट हालै सरुवा भएर ट्राफिक प्रमुखका रूपमा बाँके आएका सुवेदीले शनिबार संचारकर्मिहरूसँग...
१६ भदाै, काठमाडौं । नेकपा माओवादी केन्द्रको ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियान शनिबारदेखि सुरु भएकाे छ । २५ लाख जनताबीच पुग्ने लक्ष्यसहित माओवादीले तीन चरणको अभियान सुरु गरेकाे हाे । अभियानको उद्घाटन प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल...
१५ भदौ, कोहलपुर । जिल्लाका अन्य विद्यालय संचालनमा रहेकै बेला कोहलपुरको एक विद्यालयमा भने बिदा दिईएको पार्ईएको छ । कोहलपुरमा रहेको जनता मा.वि. मैटहवाका प्रधानाध्यापकको मौखिक निर्देशनमा बिद्यालय बिदा गरेको पाईएको हो । विद्यालय ब्यबस्थापन समितीको निर्णयमा...
१५ भदौ, काठमाडौं । माओवादी केन्द्रले भोलिदेखी तीन महिने अभियान सुरु गर्ने भएको छ । देशभरका ७ हजार २४३ वडामा एकसाथ सुरु हुने ‘जनतासँग माओवादी : विशेष रुपान्तरण अभियान’ अन्तर्गत बाँकेका ८१ वटा वडामा समेत भोली अभियान सुरु हुने भएको छ । शुक्रबार माओवादी केन्द्र...
१५ भदौ, कोहलपुर । भव्य समारोहकाबीच कोहलपुरमा रहेको ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोतकेन्द्रले १६औं राष्ट्रिय पुस्तकालय दिवस तथा १९औ साधारण सभा सम्पन्न गरेको छ । “पुस्तौं पुस्तका लागि पुस्तकालय” भन्ने नारा सहित नेपाल सरकारले हरेक वर्ष भाद्र १५...
१५ भदाै, नेपालगन्ज । बरिष्ठ बालरोग विशेषज्ञ डा. दुर्गा प्रधानको निधन भएको छ । उपचारका क्रममा उनको वेष्टर्न अस्पताल नेपालगन्जमा आज दिउँसो २ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । बुवा काशिप्रसाद प्रधान र आमा तुलसी प्रधानको कोखबाट सल्यान खलंगामा डा....
१५ भदौ, नेपालगञ्ज । नवौं नेपालगञ्ज म्याराथन आउँदो मंसिर ९ गते शनिबार आयोजना हुने भएको छ । म्याराथन आयोजक क्रियटिभ ह्याण्ड्सको बोर्ड बैठकले नवौं संस्करणको मिति तय गरेको संस्थापक अध्यक्ष टिएस ठकुरीले जानकारी दिए । नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा...