समाज


२५ माघ, काठमाडौं । एक दिवसीय क्रिकेटमा नेपालले क्यानडामाथि ७ रनको रोमाञ्चक जित हात पारेको छ । यो जितपछि नेपालले तीन खेलको सिरिजमा १-० को अग्रता लिएको छ । जितका लागि २२५ रनको लक्ष्य पछ्याएको...

  • २५ माघ, काठमाडौं । नेपालले क्यानडासँगको तीन ओडीआई सिरिजअन्तर्गत पहिलो खेल आज खेल्दैछ । खेल बिहान ९:१५ मा टीयु क्रिकेट मैदानमा सुरु हुनेछ । दुवै टोली सिरिजमा विजयी सुरुआत गर्ने उद्देश्यका साथ मैदान उत्रर्नेछन् । नेपालको रोहित पौडेल र क्यानडाको साद...

  • २५ माघ, काेहलपुर । बाँकेकाे काेहलपुरमा आजदेखि महाेत्सब संचालन हुने भएकाे छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुरको आयोजनामा हुन लागेको "पाँचौ प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि प्रबिधी, ब्यापार एवं पर्यटन महोत्सब"को उद्घाटन भौतिक पुर्वधार...

  • २४ माघ, काठमाण्डौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ प्रतिनिधिसभाबाट पारित भएको छ । बुधवार बसेको प्रतिनिधिसभाको बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री...

  • २४ माघ, राँझा । बाँकेमा सडक सुरक्षा सचेतनाका लागि जागरण अभियान सञ्चालन गरिने भएको छ । बढ्दै गएको सवारी दुर्घटना न्यूनीकरणका लागि यातायात मजदुर तथा व्यवसायीहरूसँगको सहकार्यमा जिल्लाभर जागरण अभियान सञ्चालन गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख...

  • २५ माघ, नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकामा स्थानीयको कुटपिटबाट एक २० वर्षीय युवकको मृत्यु भएको छ । स्थानीयको कुटपिटबाट जानकी गाउँपालिका १ बढैयाका २० वर्षीय युवा मुनिर खाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्दा फाँट इन्चार्ज प्रहरी...

  • २३ माघ, नेपालगन्ज । भेरी अस्पताल विकास समितिले पुर्णता पाएसँगै अस्पतालमा रहेको अत्याधुनिक करिब २४ करोडको एमआरआई (म्याग्नेटिक रेजोनेन्स इमेजिङ) मेसिन संचालनमा ल्याइने भएको छ । मंगलबार बसेको अस्पताल विकास समितिको बैठकले तत्काल सो मेसिन संचालनमा ल्याउने...

  • २३ माघ, काठमाडौं । बागमती प्रदेश सरकारले चितवनको भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि स्रोत सुनिश्चित गर्ने निर्णय गरेको छ । प्रदेश सरकारको मंगलबार बसेको बैठकले रंगशाला निर्माणको पहिलो चरणका लागि ७५ करोड बराबर...

  • २३ माघ, कोहलपुर । बाँकेको कोहलपुरमा उपभोक्ताको हित विपरीत सञ्चालनमा आएको एक चाउमिन तथा सस उद्योगलाई कारबाही गरिएको छ । उपभोक्ताको हित विपरीत सञ्चालनमा आएको कोहलपुरस्थित मामा भान्जा चाउमिन तथा सस उद्योगलाई कारबाही गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेका...

  • २२ माघ, काठमाडौं । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका अरुण चौधरीसहित ३ जनालाई थप तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । थप अनुसन्धानका लागि चौधरीसहित तत्कालीन बाँसबारी छाला जुत्ता कारखानाका...