१३ फागुन, काठमाडौं । नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिका-३ स्थित बेलासपुरमा स्थानीय दुई समूहबीचको झडपले अवस्था तनावग्रस्त बनेको छ । स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले केही...
११ फागुन, काेहलपुर । बाँकेको कोहलपुरमा यहि फागुन १७ गतेदेखि कोहलपुर गोल्डकपकाे तेस्राे संस्करण सञ्चालन हुने भएको छ । रेसिङ्ग साहारा क्लबको आयोजनामा हुन लागेको प्रतियोगिताकाे बारेमा आइतबार कोहलपुरमा पत्रकार सम्मेलन गरि जानकारी दिईएकाे हाे । पत्रकार...
११ फागुन, काेहलपुर । बाँकेको कोहलपुरमा हारती सफ्टवेयर सम्वन्धि क्षमता अभिबृद्धि तालिम आईतवार देखि सुरू भएकाे छ । हेफर ईन्टरनेशनलको सहयोग तथा सामाजिक उद्यमी महिला सञ्जाल नेपाल (सेवा नेपाल) चितवनको आयोजनामा तीन दिने तालिम सुरू भएकाे हाे । बाँके, बर्दिया,...
१० फागुन, नेपालगञ्ज । बाँकेमा शतप्रतिशत बढी लक्षित किशोरीले पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप लगाएका छन् । एचपीभी खोप अभियान अन्तर्गत ३३ हजार ३७५ बालिकालाई खोप लगाउने लक्ष्य निर्धारण गरिएकोमा ३३ हजार ४५९ अर्थात् १००.२५ प्रतिशत किशोरीलाई...
१० फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकलले १ र २ का सिक्का साट्ने भएको छ। केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखाले १ र २ का सिक्का हुनेले साट्न सक्ने बताउँदै शुक्रबार सूचना जारी गरेको हो। सिक्का साट्न जाँदा कम्तीमा पनि १ सय रुपैयाँ बराबरको...
८ फागुन, कोहलपुर । अखिल नेपाल सुकुम्बासी संघ काेहलपुर नगर समितिकाे नयाँ समिति चयन भएकाे छ । बिहिबार काेहलपुरमा सम्पन्न भएकाे सम्मेलनबाट जितेश कुमार ओदालकाे नेतृत्वमा ३१ सदस्यीय सर्वसम्मत नयाँ समिति चयन गरीएकाे हाे । नरे नेपालीको अध्यक्षतामा आयाेजना...
८ फागुन, कोहलपुर । कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यले बाँकेको कोहलपुरलाई गुणस्तरिय शिक्षाको लागि शैक्षिक गन्तब्य बनाउन सकिने कुरामा जोड दिएका छन् । बिहीबार कोहलपुरमा सञ्चालनमा रहेको तक्षशिला एकेडमीको ९औं वार्षिक उत्सव तथा विज्ञान...
८ फागुन, कोहलपुर । कोहलपुर नगरपालिकाले भोलिदेखि निःशुल्क वृहत आँखा चेकजाँच तथा शल्यक्रिया कार्यक्रम सुरु गर्ने भएको छ । कोहलपुर नगरपालिकाको विशेष पहलमा तिलगंगा आँखा अस्पतालको विशेषज्ञ टिमलाई बोलाएर कोहलपुरमा आँखाको विशेषज्ञ उपचार सेवा दिन लागिएको...
७ फागुन, कोहलपुर । चर्चित गायीका रचना रिमालले ‘प्रथम राप्ती सोनारी कृषि व्यापार एवं पर्यटन महोत्सव-२०८१’ मा आफ्नो दमदार प्रस्तुती दिएका छन् । राप्ती सोनारी-५ चिलहरियास्थित राप्ती सोनारी रंगशालामा जारी महोत्सवमा मंगलबार बेलुका गायीका रिमालले आफ्ना...
६ फागुन, काठमाडौं । तीनवटा सबस्टेसन तथा १८ किलोमिटर प्रसारण लाइनको ठेक्का लागेर भौतिक निर्माणसमेत शुरु भइसकेको अवस्थामा एमसीसीले नेपाललाई दिने अनुदान तीन महिनाका लागि स्थगित गरेको छ । एमसीसीले नेपाल सरकारलाई २ फागुन २०८१ मा इमेल गरी वैदेशिक सहायता...