शिक्षा


१० बैशाख, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा मन्त्रीमा एमाले नेता रघुजी पन्तलाई नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले बुधबार पन्तलाई शिक्षामन्त्री नियुक्त गरेका हुन्...

  • ९ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को परीक्षा सार्न निर्देशन दिएका छन् । बालुवाटारमा आफूलाई भेट्न पुगेका परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई प्रधानमन्त्री ओलीले केहीदिन परीक्षा सार्न निर्देशन...

  • ९ बैशाख, काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद्ले २४ घण्टाभित्र विद्यालयको चाबी बोकेर काठमाडौंमा जारी आन्दोलनमा सहभागी हुन निर्देशन दिएको छ । परिषद्का अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीले ७ वटै प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय कार्यसमिति...

  • २ बैशाख, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आजबाट ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि अनलाइन सेवा सुरु गरेको छ । आज बिहान ११ बजेदेखि अनलाइन सेवा सुरु गरिएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए। परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा...

  • ८ चैत्र, कोहलपुर । यहि चैत्र १८ गते हुन लागेको मध्यपश्चिम् विश्वविद्यालयको स्ववियु निर्वाचनका लागी कोहलपुरस्थित बागेश्वरी बहुमुखी क्याम्पसमा अनाधिकृत ढंगले बिद्यार्थी भर्ना गरेको भन्दै विद्यार्थी संगठनहरुले बिरोध जनाएका छन । स्ववियु निर्वाचनको...

  • ७ चैत्र, कोहलपुर । आसन्न स्ववियु निर्वाचनकालागी नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा संगठन दर्ता गराएको छ। यहि चैत १८ गते हुने मध्यपश्चिम् विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन...

  • ५ चैत्र, नेपालगन्ज। बाँकेका चारमध्ये तीन वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन जारी छ । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा दुई ठूला संगठन नेविसंघ र अनेरास्ववियु एकल र माओवादी निकट...

  • ४ चैत्र, कोहलपुर । नेकपा एमाले काेहलपुरर नगर कमिटि कोहलपुरले त्रास रहित वातावरणमा परीक्षा संचालन गर्न माग गरेकाे छ । विगतका वर्षहरुमा वि.एल.इ. (कक्षा ८) को परिक्षालाई लिएर कोहलपुर नगरपालिकाका कर्मचारी र सरोकारवालाहरुविच तिव्र विवाद उत्पन्न भएको भन्दै...

  • ३ चैत्र, बुटवल । एउटै विद्यालयमा दर्जन बढी शिक्षकरकर्मचारी दम्पती कार्यरत छन्, झट्ट सुन्दा तपाईंलाई विश्वास नलाग्न सक्छ, तर, यो सत्य हो । बुटवलस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयमा ‘१३ जोडी दम्पती’ कार्यरत छन् । १३ दम्पती एउटै विद्यालयमा पढाउनेरसँगै...

  • २६ फागुन, नेपालगन्ज । आगामी चैत ७ गतेबाट सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसइई०मा बाँके जिल्लाबाट १० हजारभन्दा बढी विद्यार्थी सहभागी हुने भएका छन् । जिल्लाका विभिन्न ८ वटा पालिकाका २८ सामुदायिक र ८ संस्थागत गरी ३६ परीक्षा केन्द्रबाट आठ हजार...