१३ जेठ, कोहलपुर । ईलाका प्रहरी कार्यालय कोहलपुरले जवरजस्ती करणी मुद्धामा नेपाली काँग्रेस कोहलपुरका नेता निम बहादुर चलाउने (निरज) लाई पक्राउ गरेको छ । कोहलपुर नगरपालिका वडा नं. १० का पुर्व...
जेठ ११ , कोहलपुर । ईलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका-१२ का ४६ वर्षीय कृष्णलाल कुँवरको इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासत कक्ष परिसरको ट्वाइलेटमा झुण्डिएको अवस्थामा शव फेला परेको हो । उनी...
जेठ ५, कोठमाण्डौं / वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । मतपरिणाम आउने क्रममा विभिन्न रोचक आँकडाहरू पनि आइरहेका छन् । त्यसक्रममा केही स्थानीय तहमा मात्रै १ मतले चुनाव जित्नेहरू पनि छन् । यी हुन त्यस्ता १० भाग्यमानी उम्मेदवार...
नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले मतदान गरेका छन । स्थानिय तह निर्वाचन अन्तर्गत मन्त्री अथकले काेहलपुर नगरपालिका वडा नं. ९ काे पिपिरी मतदान केन्द्रबाट मतदान गरेका हुन । शुक्रबार बिहान मन्त्री अथकसँगै लुम्बिनी प्रदेश साँसद...
नारायणी वली, बाँकेका महिलाहरुको प्रेरणाको स्रोत । उमेरले भर्खरै ३८ वर्ष टेकेकी वली अनुभवले खारीएकी सक्षम महिला नेतृ हुन । २०७४ सालको पहिलो स्थानिय तह निर्वाचनमा अत्याधिक मतले विजयी हुँदै कार्यकालिका सदस्यको भुमिका निर्वाह गरीसकेकी वली पुन: कोहलपुर...
जनताको सेवा गर्न पाउँदा रमाउने समृद्ध समाज र समृद्ध वडाको विकास चाहने ब्यक्ति हुन् दान बहादुर ओली (निर्माण) । विगत लामो समयदेखि कोहलपुर नगरपालिका वडा नम्बर १४ का जनताको माझमा रही सेवामा तल्लीन ओली वडावासीको मनमा भिजेका छन् । बुवा गंगे ओली क्षेत्री र आमा...
आसन्न स्थानिय तह निर्वाचनमा कोहलपुर नगरपालिको १५ वटै वडाबाट गठबन्धनले उठाएको एक्लो महिला उम्मेदवार हुन, मिना कुमारी पुन मगर । नेकपा (माओवादी केन्द्र) को कोहलपुर नगर कमिटि सदस्य मगर नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) को संयुक्त गठबन्धनबाट...
प्युठान जिल्लाको ऐरावती गाउँपालिकामा अध्यक्ष पदका लागि तीनजना विच भिडन्त हुने भएको छ । वैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि ऐरावतीमा मुख्य तीनजना विच चुनावी भिडन्त हुने भएको हो । नेकपा माओवादी केन्द्रको तर्फबाट बुद्धबहादुर...
२४ वैशाख, काठमाण्डौं / राष्ट्रिय खेलकुद परिषद् राखेपले नवौं राष्ट्रिय खेलकुदका लागि लोगो, मस्कट र नारा सार्वजनिक गरेको छ । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज र राखेप सदस्य सचिव टंकलाल घिसिङले लोगो, मस्कट सार्वजनिक गरेका हुन् । गन्डकी प्रदेशमा...
बिगत ३० वर्ष देखी नेकपा एमालेका जनप्रतिनिधीहरुले कोहलपुरको सत्ता सञ्चालन गरिरहेका छन । वि.सं. २०४९, २०५४ र २०७४ गरी तिन पटकसम्म एमालेको प्रतिनिधित्व गर्दै लुट बहादुर रावत कोहलपुरको प्रमुख पदमा आसिन भए । हिजोको गाविस र नगरपालिका हुदा होस या आजको स्थानिय...