पछिल्लो समयमा देश दौडाहाको नामममा सक्रिय राजनीति गर्न खोजिएका पूर्वराजा ज्ञानेन्द्रले यही असार २३ गते आफ्नाे ७२ औ जन्मोत्सव मनाउने तयारी गरेका छन । नेपालगंजको सोल्टी होटलमा भब्य समारोहका...
दलित समुदायबिच हुँदै आएको आन्तरिक छुवाछुत कानुनि रुपमै सामाजिक अपराध भएको दलित समुदायका अगुवाहरुले बताएका छन । बुधबार बैजनाथ गाउपालिकामा आयोजना गरिएको एक कार्यक्तममा बोल्दै दलित अगुवाहरुले दलितले दलितमाथी गर्दै आएको भेदभाव अन्त्य हुनुपर्ने बताएका...
बुटवल । सरकारले प्रदेशसभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०७५र७६ को बजेटप्रति असन्तुष्टि जनाउँदै आएको विपक्षी दल नेपाली काँग्रेसले बजेटको विनियोजन विधेयकमाथिको छलफलमा भाग नलिई बाहिरिएपछि प्रदेश नं ५ को प्रदेशसभा बैठक विपक्षीको उपस्थितिबिना नै चलेको...
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बिरामी ठगिने क्रम बढेको छ । उपचारका लागि टाढा–टाढाबाट आउने बिरामीहरुलाई विभिन्न प्रलोभन देखाई ठगि गर्ने गिरोह अस्पतालभित्रै परिचालित हुने गरेको तथ्य खुल्न आएको छ । अस्पतालमा दैनिक ४ सय बढि संख्यामा बिरामीहरु...
कोहलपुर नगरपालिका-५ प्रगती नगरमा बस्ने वर्ष ४५ कि कमला गौतम पकौडा बेचेरै आप्mनो ५ जनाको परिवार पालिरहेकी छन । कोहलपुर नगरपालिका-११ स्थित टाउनप्लानिङमा रहेको कृषि उपज बजार केन्द्रमा हप्तामा ३ दिन संचालन हुने मेलामा पकौडा, टिकिया, सेल रोटी लगायतका खानेकुरा...
प्रदेश ५ को सरकारले कृषिलाई उत्पादनसँग जोडेर प्रदेशलाई आर्थिक समृद्धिको दिशामा डोर्याउने लक्ष्य अगाडि सारेको छ । प्रदेश सरकारको आर्थिक वर्ष २०७५|०७६ का लागि प्रस्तुत बजेटमा कृषिसँग सम्बधित कार्यक्रमका लागि करीब रु ९० करोड बजेट विनियोजन गरेको छ । कृषि...
बाँके र बर्दियाका लागि अति नै महत्वपूर्ण मानिएको राष्ट्रिय गौरवको आयोजना भेरी-बबई डाइभर्सन आयोजनाको लागत चार गुणा बढेको छ । सो आयोजनामा सुरुमा विनियोजन गरेको लागतभन्दा चार गुणा रकम बढी खर्च हुने देखिएको छ । आयोजना प्रमुख शिवकुमार बस्नेतका अनुसार सुरुवातमा...
महानगरीय प्रहरी अपराध महाशाखाले गुण्डाहरूको सूची नै बनाएर अप्रेसन थालेको छ । प्रहरीले गुण्डागर्दीमा संलग्न केहीलाई पक्राउ गरेको पनि छ । केहीलाई खोजी गरिरहेको छ । प्रहरीले २३ जना गुण्डा नाइकेलाई उच्च निगरानीमा राखेको स्रोतले जनाएको छ । दीपक मनाङ्गे...
कोहलपुर नगरपालिकाको तेस्रो नगरसभा आईतबारदेखि सुरु भएको छ । संविधानले नै हरेक स्थानिय तहको आर्थिक वर्षको निति तथा कार्यक्रम र बजेट असार १० गतेभित्र आप्mनो नगरसभामा प्रस्तुत गरिसक्नुपर्ने संवैधानिक बाध्यकारी ब्यवस्था गरेको छ । त्यही ब्यवस्थाका कारण...
नेपालगञ्ज उप–महानगरपालिकाले आ.व. २०७५|७६ को लागि प्रस्तावित वजेट २ अर्ब ४३ करोड २ लाख ६३ हजार ३६ सार्वजनिक गरेको छ । आज आयोजित तेश्रो नगर सभामा उपमहानगरपालिकाले नीती तथा कार्यक्रमसहितको सो अनुमानित आय-व्यय वजेट प्रस्ताव प्रस्तुत गरेको हो । उपमहानगरपालिकाका...