काँचुली विशेष


बाँकेमा ठूला–ठूला तारे होटलहरू खुल्ने क्रम बढेपछि बिभिन्न वाणिज्य बैंकहरूले होटल व्यवसायमा २ अर्ब भन्दा बढी कर्जा लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकको नेपालगन्ज शाखाले दिएको जानकारी...

  • नेपाल सरकारका उप प्रधानमन्त्री एंव स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई कालो झण्डा देखाएको आरोपमा बर्दियाको गुलरियामा भाद्र ७ गते पक्राउ परेका स्वतन्त्र मधेश गठबन्धनका ४ जना कार्यकर्ता मध्य एक जना जिल्ला प्रहरी कार्यालय बर्दियाको थुनुवा कक्षमा अचेत...

  • नेपालमा पछिल्लो ८ महिनाभित्र भएका हवाई दुर्घटनामा ५९ जनाले ज्यान गुमाएका छन् । सबैभन्दा ठूलो क्षति बंगालादेशी कम्पनी युएस–बंगला एयरलाइन्स दुर्घटनामा भयो । त्रिभुवन विमानस्थलभित्रै भएको दुर्घटनामा ५१ जनाले ज्यान गुमाएको खबर आजको नयाँ पत्रिका दैनिकमा...

  • विभिन्न कार्यक्रमका साथ बाँके युनेस्को क्लबको २९ औं बार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । साधारणसभाको उदघाटन गर्दै शिक्षा मन्त्रालय अन्तर्गत रहेको युनेस्कोका निमित्त राष्ट्रिय आयोगका सदस्य हरिवंश किरातले विगत ३ दशकदेखि बाँके युनेस्को क्लबले...

  • पोखरा– पोखराको बेगनास तालमा डुंगा पल्टिँदा पाँच जना बेपत्ता भएका छन् । शनिवार दिँउसो ९ जनासवार डुंगा पल्टिँएको हो । डुंगामा सवार ४ जनाको उद्धार गरिएपनि पाँच जना बेपत्ता रहेको कास्कीका प्रहरी प्रवक्ता डिएसपी रविन्द्र गुरुङले बताए । बेपत्ता हुँनेमा...

  • काठमाडौं– गोरखाको सामागाउँबाट शनिबार बिहान काठमाडौंका लागि उडेको अल्टीच्यूट एयरको हेलिकप्टर नुवाकोटमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार हेलिकोप्टर नुवाकोटको मेघाम डाँडामा...

  • १५औँ निजामति सेवा दिवस प्युठानमा पनि मनाइएको छ । भदौ २२ गते निजामति सेवा ऐन जारी भएको दिनको स्मरणमा १५ वर्ष अगाडिबाट औपचारिक रुपमा निजामति सेवा दिवस मनाउन लागिएको हो ।यस बर्ष ‘नतिजामुखी प्रशासन, समृद्धि र सुशासन’ भन्ने नाराका साथ दिवस मनाइएको हो । दिवसका...

  • बाँकेको कोहलपुरमा हजुरबुवाले आफ्नै नातीनी बलात्कार गरेको घटनाले चरमरुप लिइरहेको बेला नेपालगन्जको गणेशपुरमा साईबाबा भनिने एक ब्यक्तिले १५ वर्षिया बालिकालाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ । केहि समय अघिदेखि विरामी परेकी बालिकालाई झारफुक गर्नेक्रममा...

  • काठमाडौं–नेपाल पत्रकार महासंघले मुलुकी देवानी र फौजदारी संहितामा व्यवस्था भएका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी प्रावधान तत्काल हटाउन माग गर्दै शुक्रबार प्रदर्शन गर्दै छ । सञ्चार सामाग्रीसहित दिउँसो साढे २ बजेपछि नयाँ बानेश्वरमा प्रदर्शन...

  • काठमाडौं–प्रमुख चार राजनीतिक दलले कानुन उल्लंघन गरेबापत राज्यलाई १ करोड ५५ लाख ५० हजार जरिवाना तिर्नुपर्ने देखिएको छ ।  राष्ट्रिय राजनीतिक दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा), नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी ९राजपा० नेपाल र संघीय समाजवादी फोरम...