काँचुली विशेष


सबैलाई मायाँ बाड्न सक्ने मानिस मात्र खुसी रहन सक्ने डा. योगी विकाशान्दले बताएका छन । सोमबार कोहलपुर आएका योगी विकासानन्दले मायाँ बाड्न सक्ने मान्छे मात्र सहि अर्थमा सुखी हुने दावी गरे...

  • पश्चिम रुकुमबाट चरेससहित तीनजना प्रक्राउ परेका छन् । मंगलबाट बिहान आठबीसकोट नगरपालीका-१३ भल्म स्थित १० किलोग्राम चरेस सहित तीनजनालाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक सुमित खड्काले बताए । पक्राउ पर्नेमा आठबीसकोट नगरपालिका-९ का ४२ बर्षीय इन्द्र चन्द,...

  • काठमाडौँ– नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज घरघरमा सुरक्षा गर्ने कुकुरलाई मीठामीठा खानेकुरा खान दिएर मनाइँदैछ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले...

  • बाँके- भारतको दिल्लीबाट ४० नेपाली महिलाहरुको उद्दार गरि नेपाल ल्याइएको छ ।  नेपालबाट ललाई फकाई र प्रलोभनमा पारी भारत पु¥याएका ४० जना महिलाको भारतबाट उद्दार गरिएको हो । माइती नेपाल इन्डिया, नेपाली दुतावास, माइती नेपाल, भारतीय प्रहरीको सक्रियतामा अन्यायमा...

  • राप्तिसोनारी  - बाँकेका एक जनप्रतिनिधिले आप्mनो वार्षिक सेवा सुविधाबाट प्रतिक्षालय निर्माण गरेका छन । स्थानिय सरकारको प्रतिनिधी समेत रहेका राप्तीसोनारी गाउँपालिका वडा नं. २ का वडा सदस्य ज्ञानेन्द्रराज वलीले आफुले पाउँदै आएको सम्पूर्ण सेवा सुविधा...

  • बर्दिया- बर्दियामा बडैयाँ गाँउपालिका वडा नं. ३ गोबरेपुरुवामा आज बिहान अज्ञात समुहको गोली प्रहारबाट मोहन खटिकको मृत्यु भएको छ । नेपाल–भारत सीमामा पर्ने बर्दियाको बढैयाताल–३ का मोहन खटिकको गोली हानेर हत्या गरिएको मृतकका दाई बर्षदी खटिकले बताए । पाँच...

  • बर्दिया- बर्दियामा आज बिहान अज्ञात समुहको गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । नेपाल–भारत सीमामा पर्ने बर्दियाको बढैयाताल–३ का मोहन खटिकको गोली हानेर हत्या भएको स्थानीयले बताएका छन् । तर, जिल्ला प्रहरी कार्यालय बर्दियाले भने स्थानीयले दाबी गरेजस्तो...

  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नबिन कुमार घिमिरेले कानुन निर्माणको बाहानामा भ्रष्टाचार गर्ने छुट कसैलाई पनि नभएको बताएका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगन्जको नवनिर्मित भवनको उद्घाटन...

  • कोहलपुर नगरपालिका वडा नं. १२ मा रहेको भ्यू टावरबाट तीन वर्षमा २३ लाख रूपैयाँ आम्दानी भएको छ । टावरमा आउने आन्तरिक तथा बाह्रय पर्यटकहरूको सहयोगले भ्यु टावर सञ्चालक गरिरहेको सिर्जना सामुदायिक वन उपभोक्ता समितिले तीन वर्षको अवधिमा उक्त रकम रकम आम्दानी...

  • काठमाडौं - प्रधानमन्त्री केपी ओलीलाई अस्पतालबाट आज साँझसम्म डिस्चार्ज गर्ने तयारी भइरहेको छ । स्वास्थ्यमा पूर्ण रुपमा सुधार आएपछि अस्पतालले डिस्चार्ज गर्न लागेको हो । प्रधानमन्त्री ओलीको बिहिबारसम्मको सबै रिपोर्ट सामान्य देखिएको उपचार संयोजन गरिरहनु...